भोजपुर, २२ वैसाख । यातयात वन्द गराएको आरोपामा पक्राउ परेकाहरुलाई विना सर्त रिहाइको माग गर्दै संयुक्त बस व्यावसायीसंघ र सगरमाथा ट्याक्सी व्यावुसायी संघ भोजपुरले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।देश भर संगै भोजपुरमा पक्राउ परेका संयुक्त वस व्यावसायी संघका अध्यक्ष गोपाल मोक्तान, सचिव पाण्डव राई र सगरमाथा ट्याक्सी व्यावस...
देश
-
-
भोजपुरमा भिरबाट लड्दा एक घाईते
भोजपुुर २२ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका -३ बस्ने एक व्यक्ति भिरबाट लडेर घाइते भएका छन । स्थानिय हर्क बहादुर राईका छोरा २७ बर्षीय खगेन्द्र राई शुक्रबार भोजपुर नगरपालिका -३ दावाँ दिदीको घरबाट फर्कने क्रममा टेम्केमैयुङ -३ स्थित आम्वोटे भिरबाट लड्दा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ...
-
सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत
काडमाडौं, २१ वैसाख । गृहमन्त्री रामबहादुर थापाले देशभर सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै सिन्डिकेट धारी यातायात व्यवसायीहरू पक्राउ पर्न थालेका छन्। गृहमन्त्रीको निर्देशनपछि पश्चिम नेपाल बस ब्यवसायी संघ, सगरमाथ यातायात व्यावसायी संघ, हिमाल यातायात व्यावसायी संघ, मेची बस व्या...
-
गोरुले हान्दा एकको मृत्यु
जाजारकोट,२१ वैसाख । गोरुले हान्दा एक जनाको ज्यान गएको छ । आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको हो । आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बास्तोलाले जानकारी दिए । मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको वम...
-
भोजपुरमा पाँच दिन देखि एक महिला बेपत्ता
भोजपुर २० बैशाख । भोजपुरको रामप्रसाद राई गाउँपालिका वडानम्वर -४ दलगाँउबाट एक महिला बेपत्ता भएकी छिन् । स्थानिय तिर्थ दर्जीकी ४६ बर्षीय श्रीमती देवि दर्जी गत बैशाख १६ गते देखि बेपत्ता भएको उनका श्रीमान तिर्थ दर्जीले बताए । बेलुका खाना खाएर सुतेकी श्रीमती विहान उठ्दा नभए पछि सवै तिर खोजतालस गर्दा कतै नभेपटिएकोले प्रहर...
-
भोजपुरमा मर्न लागेका एक व्यक्तीलाई श्रीमतीले वचाइन् !
भोजपुर,१९ वैसाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –७ मा मर्न लागेका एक व्यक्तिलाई श्रीमतीले वचाएकी छिन् । झुन्डिएर आत्माहत्या गर्न लागेका स्थानिय ६० वर्षीय चन्द्र वहादुर मिजारलाई श्रीमतीले डोरी काटेर वचाएकी हुन् । सोमवार उनकी श्रीमती गीता मिजार डोरीको पासो लगाई घर मुनी झुण्डिएको अवस्थामा देखेपछि डोरी फुकाली वचाएको...
-
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आगोलागी हुदा एक घर जलेर नष्ट
भोजपुर १९ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं -५ खावामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सोलर प्यानलको तार सर्ट भई लागेको आगोबाट स्थानीय प्रवेश राईको घर जलेर नष्ट हुँदा ८४ हजार बराबरको क्षती भएको छ । आगोलागिबाट घरमा रहेको अन्न, कपडा , मोवाइल लगाएतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्य...
-
भोजपुरमा एक वडा अध्यक्षले निर्वाचनमा असहयोग गरेको भन्दै गरेनन् ‘सिफारिसमा हस्ताक्षर’
भोजपुर, १७ वैसाख । जनताले आशा गरेका थिए, स्थानिय तहमा जनप्रतिधि आए पछि सेवा प्रवाहमा सहज हुन्छ । साथै सरकारले भने झै गाउँगाउँमा सिंह दरवारको सेवा पाईन्छ । तर कतिपय स्थानिय तहका जनप्रतिनिधिले यसको ठिक विपरित काम पनि गरिरहेका छन् । धेरै जनप्रतिनिधिले राम्रो काम गरिरहेका छन् भने कतिपयले वद्मासी पनि गरिहेको छन् । हाम्रा ज...
-
भोजपुरको अरुण गाउँपालिकामा १८ वर्षीय युवक मृत फेला
भोजपुर १६ बैशाख । भोजपुरको अरुण गाउँपालिका – ६ जरायोटार स्थित डाँडाँ टोलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आईतवार बाट हराएका स्थानिय रवि श्रेष्ठका १८ वर्षीय छोरा शुमन श्रेष्ठ सोमबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । श्रेष्ठलाई खोजी गर्ने क्रममा घर नजिकै खोलाको छेउमारहेको...
-
छरिएका भोजपुरेलाई एकतामा बाँध्न ‘हामी भोजुपरे’ गठन
काठमाडौं । भोजपुर घर भई देशविदेशमा छरिएका भोजपुरवासीलाई एकतामा गाँस्दै एकले अर्कालाई सहयोग गर्न ‘हामी भोजपुरे’ गठन भएको छ। वैशाख ८ गते ललितपुरको ताल्छीखेलमा भोजपुरबासीहरुको भेलाले सुजन राईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्षमा गीता राई, सचिवमा हेमन राई, सहसचिवमा कविराज राई, कोषाध्यक्षमा दु...












