इटहरी, २९ वैसाख । सुनसरीको इटहरीमा शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता भएको छ । वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे हिरा नाम दिइएको भैँसीले पहिरिएको छ ।इटहरी २ की मिठुमायाँ कार्कीले पालेको भैसीले ३ दर्जन भैसीला...
देश
-
-
रेडक्रस भोजपुरको सभापतिमा सुब्वा (सदस्यको नामवली सहित)
भोजपुर,२९ वैसाख । नेपाल रेडक्रस सोसाटी जिल्ला साखा भोजपुरको सभापतिमा तुल वहादुर सुब्बा निर्विरोध चयन भएका छन् । शनिवार भएको ३४ औ जिल्ला अधिवेसनले सुब्बालाई सर्वसम्मत सभापतिमा चयन गरेको हो । त्यस्तै अधिवसेनले १२ जना सदस्य समेत निर्विरोध चयन गरेको छ । सभापति सहित १३ जनाको वैठकले १२ जना सदस्यहरु मध्येबाट उपसभापती, ...
-
नेकपाद्धारा वन्द आह्वान
भोजपुर, २९ वैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख ३० गते आइतबार नेपाल बन्दको आह्वान गरेका हुन् । अरुण तेस्रोको शिलन्यास, भारतिय प्रधानमन्त्रीको नेपाल भ्रमण लगाएत क्र...
-
धरानबाट सङ्खुवासभा जादै गरेको बस दुर्घटना
धरानबाट सङ्खुवासभा आखेभुर्इ जादै गरेको को १ ख ३५३० नं। को पाथिभारा ट्राभल्स् धनकुटा जिल्ला वडा नं ४ स्कुलडाँडामा दुर्घटनामा परेको छ । बसमा सवार सबै यात्रु अन्दाजी २५ जना घाइते भएका छन् । आधा भन्दा बढी धरानबाट चडेका यात्रुहरू रहेको जिल्ला ट्राफिक प्रमुख सुरेन्द्र खड्काले जनकारी दिए । धरान १५ का सुनिल भुजेल, इटहरी ७ की ...
-
जनकपुर उत्रिए मोदी, अब जनकपुरमा के-के गर्छन् ?
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्...
-
जिल्ला वन कार्यालय भोजपुरको योजना तर्जुमा गोष्ठी सम्पन्न
भोजपुर, २७ वैसाख । जिल्ला वन कार्यालय भोजपुरले आर्थिक वर्ष ७५/ ७६ का लागि वन व्यवस्थापन तथा विकास सम्बन्धी जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठी मार्फत इलाका स्तरका सामुदायिक वन उपभोत्ता समितिले माग गरेका तथा राष्ट्रिय रुपमा आवश्यक ठानिएका कार्यक्रमको विषयमा योजना तर्जुमा गरिएको हो । आर्थीक वर्...
-
बिवाहको मण्डपमा छुरा हानाहान एकको हत्या , सातजना पक्राउ
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए। घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ । शिक्षक कुट्नेलाई कार्वाही माग...
-
भोजपुरमा साहित्यिक कार्यक्रम सम्पन्न
भोजपुर २५ बैशाख । साहित्य र संस्कृति उत्थानका लागि सोमबार भोजपुरमा वृहत विचार गोष्ठी तथा बहुभाषिक कविता उत्सव सम्पन्न भएको छ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल वाङ्मय परिषद, काठमाडौंको आयोजनामा गरीएको हो । कार्यक्रमले भाषिक, साहित्यिक तथा सांस्कृतिक नीति निर्माणमा महत्वपूर्ण इटा थप्ने आयोजकले जनाएको छ । का...
-
भोजपुरमा कुटपीटबाट दुई घाइते
भोजपुर,२४ वैसाख । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकामा सामान्य विवादमा झगडा हुँदा एक जना घाइते भएका छन् । सोही गाउँपालिकाको वडा नं -५ खावामा चुलो पुज्ने विषयमा आइतवार राती सामान्य विवाद हुँदा स्थानिय ३९ वर्षीय रमिला राईले ३६ वर्षीय एवि राईलाई टाउकोमा फलामको चिम्टा प्रहार गरेकी हुन् । घाईतेको राईको स्थानिय स्वास्थ्य च...
-
रुखले च्यापिएर दुई महिलाको मृत्यु
हावाहुरीका कारण जिल्लामा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका– ७ का ४१ वर्षीय कणबहादुर गुरुङ रहेका छन् । श्रेष्ठको घर नजिकैको सतन्चुली सामुदायीक वन र गुरुङको घरनजिकै...












