डडेल्धुरा, १५ जेठ । डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्ष सहित ४ जनाको मृत्यु भएको छ । डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहित चार जनाको मृत्यु भएको हो । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा परी सात जना...
देश
-
-
वडा परिषद सम्पन्न
भोेजपुर, १४ जेठ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं– २ छिनामखुको वडा परिषद सम्पन्न भएको छ । वडा परिषदले आगमी आर्थिक वर्ष २०७५/७६ को लागि ३० वरावरको योजना तथा कार्यक्रम तयार गरेको छ । परिषदले सडकमा ९ लाख कार्यालय भवन व्यावस्थापनमा ३ लाख र अन्य विविधि कार्यक्रममा गरि ३० लाख वरावरको १४ ओटा कार्यक्रम तयार गरेको ...
-
१५ वर्षीया बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद
तेह्रथुम, १४ जेठ । १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सा...
-
प्रेमीसँग घुम्न आएकी युवती नुवाकोटको होटलमा मृत फेला
नुवाकोट,१४ जेठ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको ...
-
भोजपुरमा विष सेवन गर्दा २१ वर्षीय युवती घाइते
भोजपुर, १३ जेठ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ७ कोट दिप्सामा विष सेवन गर्दा एक युवती घाइते भएकी छिन् । स्थानिय उदय वहादुर राईकी २१ वर्षीय छोरी शाकिला राई घाइते भएको प्रहरीले जनाएको छ । घाइते राई स्वाथ्य चौकी कोटमा सामन्य उपचार प्रश्चात थप उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरीको भनाई छ । घाइते राइको अव...
-
सांसदका श्रीमानले बुहारीलाई बलात्कार गर्न खोजेपछि‘
काठमाडौँ, १२ जेठ । सांसद् तथा महिला अयोगकी पूर्वअध्यक्ष शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । शेष ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, प...
-
जिल्ला शिक्षा अधिकारी ५० हजार घुस सहित पक्राउ
इटहरी । सुनसरीको जिल्ला शिक्षा समन्वय अधिकारी खगेन्द्र सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान इकाई कार्यलय इटहरीले ५० हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । बुधवार विहान सुवदीलाई पक्राउ गरी अख्तियारको नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका अनुसार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । ...
-
भोजपुरको भालुखोला वनमा घाईते भेटिएको रेडपान्डा मर्यो
भोजपुर ७ जेष्ठ भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङस्थित भालुखोला सामुदायिक वनमा बिरामी अवस्थामा भेटिएको रेडपान्डा उपचारका क्रममा सोमबार मरेको छ । सामुदायिक वनको तीनसाझे भन्ने ठाउँमा स्थानीय गणेश राईले बिरामी अवस्थामा रेडपान्डा भेट्टाएका थिए । बारीमा भेटिएको रेडपान्डा मान्छे देख्दा पनि नभागेपछि राईले त्यसलाई घर ल्या...
-
साढे ३३ किलो सुनकाण्डका नाइके गोरे पक्राउ
काठमाडौं । ३३ किलो सुनकाण्डका नाइके गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । यसबारे थप विवरण आउन बाँकी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो । घटनाको अनुसन्धान गर्न...
-
इन्जिनियरलाई कुट्ने वडा अध्यक्ष पक्राउ
रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका एक वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गर्ने वडा नं ८ का वडाध्यक्ष मानबहादुर चनारालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दले आफूलाई कार्यकक्षमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्या...












