मोरङ । रंगेली नगरपालिका ८ संन्सारी मंन्दिर देखि उत्तरको खर बारीमा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान १० वजे घर बाट निग्रो टिप्न भनेर हिडेकि रंगेली ८ बस्ने राम गुलाफ कामतकी ३५ बर्षिया छोरी फुलकुमारी कामतको शनिबार खर बारीमा शव फेला परेको हो । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहर...
देश
-
-
ढोकाको आग्लोले हिर्काउँदा एकको मृत्यु
फलेवास नगरपालिका–२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ । स्थानीय थापाठाना बजारका विनोदविक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । मादकपदार्थ सेवन गरेका सूर्य र ...
-
धरान तथा भेडेटारमा फस्टाउँदै यौन व्यवसाय
धरान । धरानमा यौन व्यवसाय फस्टाएको पाइएको छ । अहिले सुनसरको धरान र धनकुटाको भेडेटार आपसासका केही होटलमा लुकीछिपी यौन व्यवसाय फस्टाएको पाइएको प्रहरीले जनाएको छ । धरान प्रहरीले यस आपसमा रहेका होटलबाट १५ दिनको अवधिमा यौन सम्पर्क गर्दै गर्दाको अवस्थामा ७ जोडीलाई रंगेहात प्रक्राउ गरी कारबाही अगाडि बढाएको जनाएको छ । प्रक्राउ...
-
भोजपुरको चरम्बीमा छोराको खुकुरी प्रहारबाट बुवा गम्भिर घाइते
भोजपुर, २६ जेठ । जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । अरुण गाउँपालिका –४ वस्ने २५ वर्षीय टंक भुजेललाई प्रहरीले पक्राउ गरेको हो । टंकले सामन्य विवाद हुँदा आफ्नै वुवा ५५ वर्षीय दान वहादुर भुजेललाई शुक्रवार साँझ खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । खुकरी प्रह...
-
ओखलढुंगामा जिप दुर्घटनाः श्रीमान–श्रीमतीको मृत्यू, अन्य २ घाईते
ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । काठमाण्डौबाट सोलुखुम्बु तर्फ आउँदै गरेको ना १ ज ४९५० को जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित भण्डारे खोलामा दुर्घटनाहुँदा २ जनाको घटना स्थलमै ज्यान गएको हो । सडकबाट २ सय मिटर तल जिप खस्दा ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मुलखर्कका सिंगे तामाङ र ...
-
भोजपुरमा वहुविवाहको अरोपमा पक्राउ परेको जोडी धरौटीमा रिहा
भोजपुर,६ जेष्ठ । वहुविवाहमा गरेको आरोपमा पक्राउ परेका एक जोडी धरौटीमा छुटेका छन् । वहुविवाह आरोपमा पक्राउ परेका आमचोक गाउँपालिका –४ वालंखाका ३३ वर्षीय उमेश राई र उदयपुरको चौडन्डी नगरपालिका –७ की डम्वर कुमारी राई २५/ २५ हजार धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफु हुँदा हुँदै दोश्रो विवा...
-
सर्पको टोकाईबाट एकै परिवारका दुईको मृत्यु
उदयपुर । उदयपुरमा विषालु सर्पको टोकाईबाट एउटै परिवारका दुई जनाको मृत्यु भएको छ । कटारी नगरपालिका– ४ सिम्लेमा बिषालु सर्पको टोकाईबाट हजुर आमा र नातिको मृत्यु भएको छ । सर्पको टोकाईबाट ५० वर्षिय हजुरआमा टिकामाया बस्नेत र ११ वर्षिय नााति सगुन बस्नेतको ज्यान गएको छ । राति सुति रहेको अवस्थामा हजुरआमा र नातिलाई विषालु सर्पले...
-
भोजपुरमा सर्पको टोकाईबाट प्रहरी हवल्दार घाइते
भोजपुर,२० जेठ । भोजपुर नगरपालिका –१ डाँडा वोखिममा आइतवार सर्पको टोकाईबाट प्रहरी हवल्दार घाइते भएका छन् । स्टिकर टास्न गएका जिल्ला प्रहरी कार्यालय भोजपुरमा दर्वन्दी भई अस्थायी प्रहरी चौकी सुन्तलेमा कार्यरत प्रहरी हवल्दार अमरेन्द्र यादव घाइते भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । घाइते यादवलाई उपचारको लागि पी...
-
अव खरिदार पद खारेजी गर्ने सरकारको तयारी
काठमाडौं । नेपाल सरकारले निजामती सेवामा खरिदार पद हटाउने तयारी गरेको छ । अब खरिदार पदमा खुल्ला विज्ञापन नखुलाइने भएको छ ।सरकारले कार्यालय सहयोगि भन्दा माथि रहेको खरिदार पदमा कार्यालय सहयोगीले चाहे माथी आउन सक्ने नियम बनाएअनुसार उक्त पदको औचीत्य नदेखीएको कारण पद हटाईएको जनाएको छ ।पद कायम रहेपनि भरना नगरीए स्वतः पद खारेज...
-
जंगली च्याउ खाँदा पाँचथरमा तीनजना सिकिस्त
पाँचथर १९ जेठ। जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहि...











