• भोजपुरमा रुखबाट लड्दा एक जना गम्भिर घाइते

    भोजपुर, १८ जेठ । भोजपुरको साल्पासिलिछो गाउँपालिका –५ पिछुवामा रुखबाट लडेर एक जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुधिलो घाँस काट्न रुख चडेका स्थानिय मिलन राईका १५ वर्षीय छोरा सुजन राई घाइते भएका हुन् । घाइते राईको स्थानिय स्वास्थ्य चौकीमा वोल्न नसक्ने अवस्थामा सामान्य उपचार पश्चात थप उपचा...

  • इटहरीबाट तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बु पक्राउ

    काठमाडौं, १८ जेठ । इलाका प्रहरी कार्यालय, इटहरीले तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको छ । घरायसी विवादमा भाउजुलाई धाकधम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।डिएसपी शिवकुमार श्रेष्ठले परिवारबाटै आएको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको बताए । यसअघि तरुण दल सुनसरीका सभापति सिज...

  • सोलुखुम्बुमा पहिरोले डोजर पुरिदा एक जनाको मृत्यु

    सोलुखुम्बु, १८ जेठ । सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ । गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गाउँपालिका–१ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथ...

  • एसईईको नतिजा असार दोश्रो साता

    भक्तपुर, १७ जेठ । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गएको वर्षभन्दा यसवर्ष नतिजा केही दिन ढिला हुने वताए। गएको वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्याल...

  • मालपोतका कर्मचारी २५ हजार घुससहित पक्राउ

    चितवन १७ जेठ। जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु रकम लिएको जना...

  • जंगली च्याउले तीनजना गम्भीर बिरामी

    विराटनगर । मोरङको लेटाङ नगरपालिका–६ लाखबारीमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका तीनजना बिरामी परेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउ खाएर स्थानीय ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी मगर र बुहारी ३० वर्षीया सुकमाया मगर गम्भीर बिरामी भएको प्रहरीले जनाएको छ । तीनैजनाको विराटनगरस्थित एक अस्पतालमा उपच...

  • नेविसंघको दुई समूहबीच खुकुरी हानाहान

    काठमाडौं, १६ जेठ । राजधानीको त्रिचन्द्र कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीचका विद्यार्थीको ग्याङ फाइटमा तीन जना घाइते भएका छन् । यो घटनाका क्रममा खुकुरी हानिँदा नेविसंघ कार्यकर्ता कौशल दाहाल, अजय गजुरेल र गोरख रदुले घाइते भएका महानगरीय प्रहरी वृत्त दरबार मार्गले ...

  • बालिका गर्भवती बनाएको आरोपमा ४ पक्राउ

    इलाम । सूर्योदय नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले ४ युवालाई पक्रेको छ। सूर्योदय नगरपालिका ९ का १९ वर्षे अनुप राई, २५ वर्षे अमित राई, २५ वर्षे रूपेन राई र वडा–३ का १८ वर्षे सन्देश राई पक्राउ परेका हुन। उनीहरूविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्...

  • भोजपुरको पौवादुङ्मा गाउँपालिद्धारा साढे एक करोड वढी रकम रकमान्तर, यस्तो वन्यो, गाउँपालिकाको ऐन !

    भोजपुर, १६ जेठ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले एक करोड एकसठी लाख २० हजार वजेट रकमान्तर गरेको छ । सो रकम मध्ये गाउँ सभाले चालु तर्फको ९६ लाख पुजी गतमा रुपान्तरण गरि १८ ओटा योजना र पुँजीगत तर्फको ४५ लाखबाट २० ओटा र वडा स्तरको २० लाख २० हजार रकमबाट १३ ओटा योजनामा विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता दिपक राईले जानका...

  • शैक्षिक प्रमाणपत्रको आधारमा ७ लाख रुपैयाँसम्म ऋण

    काठमाडौं १५ जेठ । सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७५र७६ को बजेटमार्फत् सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने घोषणा गरेको हो । संघीय संसदमा मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले भने, ‘उच्च शिक्षा हासिल गरेका विद्यार्थीह...