१६ असार । भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका (६, कालीगौंडाकी ७३ वर्षीया लालबहादुर सुनारको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । सुनार घर नजिकैको बाटोबाट लडेर करिव ९० मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जन...
देश
-
-
ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना
काठमाडौं १६ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । तर, शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ...
-
बाँकेमा करेन्ट लागेर २ जनाको मृत्यु, १ गम्भीर
काठमाडौं १६ असार। बाँकेमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेर २ जनाको ज्यान भएको छ । ३ जना घाइते भएका छन् । जिल्लाको राप्ती सोनारी गाउँपालिका–६, महिनामापुरमा शनिबार बिहान ४ बजे फैलिएको करेन्ट लागेर स्थानीय सुरेश चौधरी र टीकाराम चौधरीको मृत्यु भएको हो । प्रहरीले उनीहरुको शवलाई पोस्टमार्टम गरेर पर...
-
भोजपुर नगरपालिकामा करेन्ट लागेर एक युवक गम्भीर घाईते
भोजपुर १० असार । भोजपुर नगरपालिका वडा नम्बर ८ दुम्सीकामा करेन्ट लागेर एक युवक गम्भिर घाइते भएका छन् । विद्युतको लाइन मर्मत गर्ने क्रममा राम प्रसाद राई गाउँपालिका वडा नम्बर ३ भुल्केका २७ वर्षीय लीला प्रधान गम्भिर घाइते भएका छन् । प्रधानलाई विद्युतको पोल फेर्ने क्रममा आज दिउँसो साँढे ३ बजे करेन्ट लागेको थियो । हात खुट्...
-
खाजाको पैसाँ बाल आश्रमलाई
विराटनगर । स्कूल पढने आफना छोरा छोरीलाई आमा–बुवाले दैनिक खाजा खर्च भनेर पैसाँ दिने गर्दछन् । अभिभावकले दिएको पैसाँ टिपन समयमा खाजा खानमै खर्च गर्दछन् । तर, विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूलको कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुले भने एउटा समाजिक कामको लागि खाजा खाने पैसाँ जम्मा गरी त्यसमा खर्...
-
बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर
सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्...
-
जग्गा विवादमा दाइद्वारा भाइको हत्या
आफ्नै दाइले भाइको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ । जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्य...
-
उदयपुरमा अज्ञात समूहद्वारा महिलामाथि छुरा प्रहार
उदयपुर । उदयपुरमा अज्ञात समूहले एक महिलामाथि छुरा प्रहार गरी फरार भएका छन् । बेलका नगरापलिका ९ कमलाबारी बस्ने अमर दर्जीकी ३० वर्षीया श्रीमती लक्ष्मी परियारमाथि धारिलो हतियार छुरा प्रहार भएको छ । अपरिचित व्यक्तिहरुको समूहले सोमबार राति परियारलाई चक्कुले प्रहार गरी फरार भएका हुन । परियारको देब्रे कोखामा छुराले लागेको जिल...
-
अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार
संखुवासभा ३ असार । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भ...
-
भोजपुरमा एक वर्ष देखि पाँच कर्मचारीले पाएनन् तलब…
भोजपुर, ३ असार । षडानन्द नगरपालिकाका विभिन्न वडामा करारमा कार्यरत पाँच जना कर्मचारीले २०७४ साउन महिनाबाट मासिक तलब पाएका छैनन् । करिब एक वर्षदेखि तलब नपाएपछि पीडितहरुले तलब उपलब्ध गराइ पाऊँ भन्दै जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, विभिन्न राजनैतिक दलहरुलगायत सरोकारवाला निकायमा निवेदन दर्ता गरे...











