• श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ

     काठमाडौं २१ साउन। झापामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमान्लाई पक्राउ गरिएको हो । श्रीमातीले जाहेरीमा श्रीमान्ले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । उनले श्रीमान् १०र१२ दिन ह...

  • भोजपुरमा प्रहरी कार्यालय छेउबाटै दान पेटिका चोरी

    भोजपर २० साउन । भोजपुर वजारमा प्रहरी कार्यालय छेउबाटै दान पेटिका चोरी भएको छ । मुख्य वजारमा निर्माण भईरहेको पशुपति मन्दिर निमार्ण सहयोगका लागि राखिएको दान पेटिका शनिवार राती चोरी भएको प्रहरीले जनाएको छ । चोरले जोगेन्द्र ठाकुरले सञ्चालन गरेको शिद्धाकाली हेयर कटिङ्ग सैलुन भित्र राखेको दान पेटिका चावी फोरेर चोरेको प्र...

  • भोजपुरमा वेवारिसे अवस्थामा भेटिएका एक व्यक्तीको उपचारको क्रममा मृत्यु

    भोजपुर १८ साउन । भोजपुरको रामप्रसादराई गाउँपालिकामा वेवारिसे अवस्थामा भेटिएका एक व्यक्तीको उपचारको क्रममा वुधवार मृत्यु भएको छ । सोही गाउँपालिकाको वडा –६ छापागाउँको खोला खर्क जंगलमा लडीरहेको अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा फेला परेका पुरुषलाई जनप्रतिनिधि र स्थानिय वासिन्दाले स्वास्थ्य चौकीमा लगेकोमा उपचारको क...

  • भोजपुरमा साढे ६ केजी गाँजा सहित महिला पक्राउ

    भोजपुर १६ साउन । जिल्ला प्रहरी कार्यालय भोजपुरले साढे ६ केजी गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका –१० धाराटार वस्ने ६४ वर्षिय कोमलशोभा राई रहेको प्रहरीले जनाएको छ । ती महिलाले गाँजा उत्पादन तथा विक्री वितरण गरिरहेको भनि आएको विषेश सुराकीको आधारमा उनको घर खानतालसी गर्दा उक्त गाँजा ...

  • छोराको हत्या गरी आमाले गरिन् आत्महत्या

    टीकापुर स् कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका( २ कुम्भीयामा एक महिलाले छोराको हत्या गरेपछि आत्महत्या गरेकी छन्। इलाका प्रहरी कार्यालय बौनियाँका अनुसार कुम्भीयाकी २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्। उनले सोमबार अपरान्ह्र तीन बजेतिर कोठाभित्र छोरालाई पासो ...

  • जोखिममा रहेका बस्तीको व्यवस्थापन गर्नुपर्छः मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताएका छन् । गृहमन्त्रालय र प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्तरुपमा सोमबार विराटनगरमा आयोजित विपद् जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी छलफल कार्यक...

  • फुपुले यौन सम्बन्ध राखेको देखेकी काभ्रेका ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या

    काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका १ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ। फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फ...

  • समृद्धिको आधार तय हुने गरीे विकास गर्नुपर्ने : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय आर्थिक वर्ष २०७४/७५ को आज यहाँ आयोजित प्रगति समीक्षा बैठकमा उहाँले छोटो अवधिमा विभिन्न कठिनाइ र अभावबीच पनि सडक, पुल, भवन, रंगशा...

  • मोटरबोट उद्घाटन गर्दै मुख्यमन्त्रीले भने, ‘नेपालकै सुन्दर प्रदेश बनाउन गम्भीर छु’

    साउन १२, इटहरी । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताएका छन् । राईले इटहरी उपमहानगरपािलका–३ मा रहेको पर्यटकीय तालतलैया क्षेत्रमा तालतलैया विकास तथा संरक्षण समितिले सञ्चालनमा ल्याएको मोटरबोटको शनिवार उद्घाटन गर्दै तालतलैया क्...

  • काकाद्धारा भतिजीको बलात्कार गरी हत्या गरेको खुलाशा

    सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा आफ्नै बहीनीलाई बलात्कार गरी हत्या गरेको घट्ना सेलाउन नपाउँदै पुनः त्यस्तै प्रकृतिको घट्ना जिल्लाको कंचनरुप नगरपालिकामा भएको छ । फरक यतिमात्र छ खडक नगरपालिकामा २२ वर्षिय दाजुले १२ वर्षिया बैनीको बलात्कार गरी हत्या गरेका थिए भने कंचनरुप नगरपालिकामा काकाले ७ वर्षिया भतीजीलाई विगत एक महि...