• किर्ते मुद्दामा फरार पक्राउ

    ताप्लेजुङ । सरकारी कार्यालयको छाप किर्ते मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी यहाँ ल्याइएको छ । फुङ्लिङ नगरपालिका घर भई हाल ललितपुर धापाखेलमा डेरा गरी बसोबास गर्दै आएका रवीन सेनेहाङलाई प्रहरीले पक्राउ गरी ताप्लेजुङ ल्याएको हो । गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा परेको मुद्दाका आधारमा सेनेहाङलाई ...

  • सुतिरहेका दुुई किशोरीमाथि मध्यरातमा तेजाव प्रहार

    रौतहट रौतहटको चन्द्रपुर नगरपालिका वडा ६ बजारटोलमा गएराती दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव प्रहार गरेका छन् । चन्द्रपुर ६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया वहिनी सुस्मिता दासलाई मंगलबार राती करीब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव छ्यापेर भागेको प्रहरीले जनाएको छ । राति घरमा सुतिरहेको अवस्थामा...

  • घुससहित प्रहरी पक्राउ

    बर्दिबास २७ भदौ, । महोत्तरीमा प्रहरी कार्यालयमै घुससहित प्रहरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित क्षेत्रीय कार्यालयले पाँच हजार घुस रकम सहित पक्राउ गरेको हो । सीमा क्षेत्रबाट आउने मालसमानको लाइन मिलाइदिन...

  • खुकुरी प्रहारबाट १ घाईते

    मोरङ । मोरङ जिल्लाको लेटाङ नगरपालिका(३ स्थित दार्जिलिङ लाईनमा मंगलबार राती खुकुरी प्रहारबाट एक व्यक्ति घाईते भएका छन् । मादक पदार्थ सेवन गरी सामान्य वादविवाद हुँदा राती ९स्५५ बजे सोही ठाउँका ४९ बर्षीय कृष्ण कुमार श्रेष्ठले सोही स्थान बस्ने होल माईला भन्ने ४१ बर्षीय राम श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रह...

  • मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    उर्लाबार । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा १९ च ६१२२ नं को कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार धरान उपमहानगरपालिका– १ बस्ने ५५ वर्षीया ललिता अग्रवालको पथरी हस्पिटलमा उपचारका क्रममा ...

  • कोशी किनारमा हत्या गरिएको अबस्थामा शव फेला

    इटहरी । सुनसरीको बराहक्षेत्र ६ स्थित कोशी किनारमा एक युवाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बराहक्षेत्र ६ ठाकुरवाडीमा बस्ने २२ बर्षिय सुरेन्द्र माझीको शव फेला परेको हो । उनको हत्या गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । माझीको शव कोशी किनारको ३ नं। स्परमा सोमबार बिहान गोठालाहरुले देखेपछि प्रहरील...

  • व्यापारी पौडेलको अपहरणपछि हत्या

    दमक। झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला परेका छन् । गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान उनको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । घटनास्थलमा मे ७ प १९०४ नं को मोटरस...

  • दिदीसँग झगडा गरेर हिँडेका दुई बालिका बलात्कृत

    काठमाडौं २६ भदौ । दुई बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेका छन् । कीर्तिपुरका होमबहादुर खत्री पक्राउ परेका हुन् । करणी तथा शरीर बन्धक मुद्दामा जिल्ला अदातलतबाट म्याद थप गरी उनलाई थुनामा राखिएको छ । उनीमाथि दुई बालिकालाई कोठामा बन्धक बनाएर बलात्कार गरेको अभियोग छ । के थियो घटना : इमाडोलस्थित...

  • माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

    माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा दाहाल घाइते भएका थिए । उनको आज उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो ।...

  • अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको सत्यवतीमा दुर्घटना

    काठमाडौं । गोरखाको सामागाउँबाट उडेर सम्पर्कविहिन भएको अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको सत्यवती  दार्खा र किन्ताङफेदीको बीचमा दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । हेलिकोप्टरमा ६ जना यात्रु र एकजना क्याप्टेन रहेको त्रिभुवन अन्तररराष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । हालसम्म यात्रुको अवस्थाब...