चिप्लेढुंगा, २९ कात्तिक । बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र पाँच हजार रुपैयाँ जरिवानाको सुनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । घरको अर्को एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रमम...
देश
-
-
उदयपुरमा वलात्कार पछि हत्या गरिएकी वालिकाको शव परिवारले वुझे
उदयपुर २९ कात्तिक । पाँच दिन अघि सामुहिक बलात्कारपछि हत्या भएको १३ वर्षिय बालिका एल्जिना खड्काको शब आफन्तले बुधवार बुझि दाहसंस्कार गरेको छ । बालिकाको आफनै सहकर्मिद्धारा सामुहिक बलात्कारपछि हत्या गरेको खुलेको छ । उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँस्थित जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँका कक्षा ९ अध्ययनरत बालि...
-
संखुवासभामा भिरबाट लडेर एक जनाको ज्यान गयो
संखवासभा,२८ कात्तिक । संखुवासभामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । गुराँसे भिरबाट लडेर चिचिला गाउँपालिका ५ देविटारका ५५ वर्षीय तामाङ धामी पाँचकोटीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अर्जुन पोख्रेलले जानकारी दिए। भाइटीका लगाएर मकालु गाउँपालिका २ बाट फर्कने क्रममा चिचि...
-
नेवि संघको चक्का जाम
काठमाडौं, २८ कात्तिक। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार बिहान १ घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाइ माग गर्दै नेविसंघले देशभरका विभिन्न स्थानमा चक्काजाम गरेको हो ।चक्काजामका कारण बिहान ९ बजे देखि १० बजेसम्म विभिन्न ...
-
भोजपुरमा चिरपट प्रहार गरि छिमेकीको हत्या
भोजपुर, ७ कात्तिक । छिमेकीको दाउराको चिरपट प्रहारबाट भोजपुरको षडानन्द नगरपालिका ५ आपटारेमा एक युवकको मृत्यु भएको छ । मंगलवार पुरानो रिसइवीका कारण स्थानिय पञ्च वहादुर भनिने २७ वर्षीय मान वहादुर मगरले आफ्नै छिमेकी २६ वर्षीय सुरेश राईलाई चिरपट दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाए...
-
टेम्केमैयुङ्ग गापामा योजना सञ्चालन सम्वन्धी अणुशिक्षण कार्यक्रम सम्पन्न
भोजपुर, २० भोजपुर । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नम्बर – ९ लेर्खक, वडा नं ८ गोगनेमा मा यस आर्थिक वर्षमा सञ्चालन हुने योजनालाई प्रभावकारी ढंगले कसरी सम्पन्न गर्ने र जनतालाई सहज ढंगबाट कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा शनिबार अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडामा सञ्चालन हुन लागेका योजनाहरुलाई प्र...
-
भोजपुरमा पुनः उडान सुचारु , यस्तो छ, उडान तालिका !
भोजपुर, १८ असोज। वन्द भएको करिव २ महिना पछि भोजपुरमा पुनः विहिवारबाट उडान सेवा शरु भएको छ। जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन महिनाको १९ गतेबाट उडान वन्द भएको थियो । उडान भोजपुर – काठमाण्डौ, आइतवार र सोमवार वाहेक हप्तामा ५ दिन र विराटनगर हप्तामा एक दिन (सोमवार) उडान हुने नेपाल वायुसेवा निमग भोजपुरका...
-
आज इन्द्रजात्रा
काठमाडौं ८ असोज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।भाद्र शुक्ल द्वादशीका द...
-
लागूऔषधसहित दुइ पक्राउ
भद्रपुर । लागूऔषध ओसार पसारको आरोपमा दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउदै गरेको अवस्थामा भद्रपुर– ५ मेची पुलमा गरिएको चेकजाँचमा भद्रपुर – १०का २८ वर्षिय सन्तोष विश्वकर्मा र सोही स्थानका १९ वर्षिय विपिन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शङ्का लागी चेकजाँच गर्दा उनिहरुको साथबाट लुपिजेसि...
-
स्वास्थ्य संस्थामा प्रशुति गराएकोमा प्रविनालाई ‘रातोभाले’ उपहार
भोजपुर २८ भदौ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाकाले वर्थिङ्ग सेन्टरमा प्रशुति गराउने माहिलालाई रातोभाले दिएको छ । वर्थिङ्ग सेन्टरमा आएर प्रशुति गराएकोमा पौवादुङमा गाउपालिका -३ की प्रविना लम्जेललाई प्रोत्साहन भक्ता एक हजार सहित एउटा रातोभाले प्रधान गरिएको हो । स्वास्थ्यकर्मी तथा समाजसेवीको उपस्थितीमा गाउँपालिका अध्यक्ष ...










