तुलसीपुर, ७ पुस । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २१ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अन...
देश
-
-
रामप्रसादराई गाँउपालिकामा एनआई सी एसिया बैंकको नयाँ शाखा
भोजपुर ६ पुष । रामप्रसादराई गाँउपालिका- ६ बैकुन्ठेमा एनआई सी एसिया बैंकको नयाँ शाखाको औपचारीक रुपमा उद्घाटन गरिएको छ । गाँउपालिका अध्यक्ष विजयराईले एक कार्यक्रमका विच बैँकको औपचारिक उद्घाटन गरेका हुन । बैंककोे शाखा विस्तार भए संगै सो क्षेत्रका स्थानिय तथा गाउँपालिकाले गर्ने कारोवारमा समेत सहज हुने बैंकका शाखा प्रमुख...
-
दुई साता देखि भोजपुर– विराटनगर उडान अवरुद्ध
भोजपुर,६ पुस । तराईको मौसम विग्रेको कारण नेपाल वायु सेवा निगमको भोजपुर –विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खरावी आएपछि करिव १५ दिनबाट उडान हुन नसकेको नेपाल वायु सेवा निगम भोजपुरले जनाएको छ । अव मौसममा सुधार आएपछि मात्र भोजपुर –विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । निगमक...
-
पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस
काठमाडौं ६ पुस। पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ रु कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै । बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन बि...
-
देशभर करारमा कर्मचारी भर्नामा रोक
काठमाडौं६ पुस । संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी निकायका सबै पदमा करारमा कर्मचारी भर्ना गर्न रोक लगाइएको छ । विभिन्न बहानामा जनशक्ति अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गर्न नपाउने गरी रोक लगाइएको हो । कर्मचारी समायोजन प्रक्रिया थालिएकाले सो प्रक्रिया नसकिँदासम्म कुनै पनि पदमा कर्मचारी करारमा भर्ना गर्न न...
-
भोजपुरमा विभिन्न मुद्धामा पाँच जना कारागार चलान
भोजपुर, ५ पौष । जिल्ला अदालत भोजपुरले विभिन्न मुद्धाका ५ जनालाई जेल चलानको फैसला गरेको छ । अदालतले कतव्र्य ज्यान मुद्धामा रामप्रसाद राई गाउँपालिका वडा नम्बर –७ बासिखोराका ४० वर्षीय नरकुमार भन्ने सुमन राईलाई ११ वर्ष कैद सहित एक लाख जरिवानाको फैसला गरेको हो । अभियुक्त राईले गत कार्तिक २४ गते ४७ वर्षीय दिदिलाई कुखराको ...
-
सुशासन र विकास
समग्र मुलुक तथा मुलुक भित्र बसोबास गर्ने व्यक्तिको हित प्रबद्र्धन गर्ने उद्देश्यले आवश्यक नीति नियमको तर्जुमा गर्ने तथा कार्यान्वयन गर्ने, स्रोत साधनको व्यवस्थापन गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यको समग्रतालाई नै शासन भनिन्छ । राजनीतिक र प्रशासनिक विकृति विनाको शासन नै सुशासन हो । नागरिकलाई शासन सञ्चालनको केन्द...
-
शिक्षालाई समयसापेक्ष बनाइन्छ : मुख्यमन्त्री राई
भोजपुर,१ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । आइतवार हतुवगढी गाउँपालिका–९ हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन प्रदेश नं १ का ...
-
गोरु काटेको आरोपमा दश जना पक्राउ
इनरुवा, २९ मङ्सिर । सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसु...
-
विद्यार्थी पढाउँदै प्रहरी
२९ मङ्सिर । लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा विद्यार्थीलार्र्ई पढाउन शुरु गरेको छ । विशेष सचेतना अभियानअन्तर्गत प्रहरीले विभिन्न विद्यालयमा उक्त विषयमा कक्षा लिन शुरु गरेको हो । विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्म अध्यनरत विद्यार...












