रामप्रसादराई गाँउपालिकामा एनआई सी एसिया बैंकको नयाँ शाखा


भोजपुर ६ पुष ।
रामप्रसादराई गाँउपालिका- ६ बैकुन्ठेमा एनआई सी एसिया बैंकको नयाँ शाखाको  औपचारीक रुपमा उद्घाटन गरिएको छ । गाँउपालिका अध्यक्ष विजयराईले एक कार्यक्रमका विच बैँकको औपचारिक उद्घाटन गरेका हुन ।

बैंककोे शाखा विस्तार भए संगै सो क्षेत्रका स्थानिय तथा गाउँपालिकाले गर्ने कारोवारमा समेत सहज हुने बैंकका शाखा प्रमुख शुजन राईले बताए । । बैंककोे देशभर दुुई सय ७० साखा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार