• धारिलो हतियार प्रयोग गरी हत्या

    बेझाड, २३ पुस । रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् । आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । ...

  • खाजा कटौतीपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका

    भरतपुर, २३ पुस । २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको ख...

  • डुङ्गा तारेर दिङ्लामा पुग्यो टेम्पो …

    संखुवासभा, २२ पुस । भोजपुरको उत्तरी क्षेत्र दिंलामा पहिलो पटक टेम्पो गुड्न थालेको छ । दिङ्लामा ३ वटा टेम्पो सञ्चालनमा आएको छ ।संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटमा पक्कि पुल नहुँदा डुुङ्गा तारेर ३ वटा टेम्पो शुक्रबार दिङ्ला पु¥याइएको थियो । टेम्पो सञ्चालनमा आएपछि दिंला–सतिघाट, बैदारभञ्ज्याङ, चौतारा, निगुरे, चिउरिबोट...

  • धनकुटामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

    धनकुटा, २१ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धरानबाट पाँचथर जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दिउँसो करिव ३ बजे डुम्रेमा पल्टिएको हो । दुर्घटनामा परी ट्याक्टर चालक सिरहा करजना–५ का ३० बर्षीय सञ्जिव पासवानको घटनास्थलमै मृत्यु भएको धनकुटाका प...

  • भोजपुरमा जडीबुटीको तथ्याङ्क सङ्कलन

    भोजपुर, २१ पुस (रासस) जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडीबुटीको समेत नामावली सङ्कलन गरिएको छ । जिल्लामा चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनवेत, बुढो ओखती, मजिटोलगायत जडीबुटीको व्यावसायिक रुपमा खेती भइरहेको डिभिजन वन कार्यालयले जन...

  • भोजपुर–काठमाडौँ सातै दिन उडान हुने

    भोजपुर, २० पुस (रासस)  भोजपुर –काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडाँै उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको ...

  • नगरस्तरिय विव्यस महासंघको अध्यक्षमा खड्का

    भोजपुर,१५ पुस । नगरस्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको अध्यक्षमा हरि बहादुर खड्का निर्विरोध चयन भएका छन् । आइतवार भोजपुर नगरपालिका भित्रका विद्यालय व्यवस्थापन समितिको प्रथम भेलाले अध्यक्षमा खड्का सहित २१ सदस्य कार्यसमिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा गिता श्रेष्ठ राई, सचिवमा रविन राई...

  • भोजपुरको देउरालीमा बस दुर्घटना हुँदा एक मृत्यु ८ घाइते

    भोजपुर, १४ पुस। भोजपुर नगरपालिका –६ देउरालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भोजपुरको अरुण गाउँपालिका –३ प्याउली वस्ने ५० वर्षीय हेम कुमारी कार्कीको घटना स्थलमै मृत्यु भएको हो । भोजपुर वसपार्कबाट धरानको लागि १८ जना यात्रु लिएर विहान ११ वजे छुटेको को १ ख ३०५९ नम्वरको...

  • भोजपुरको वास्तिममा आगलागीबाट लाखभन्दा बढी क्षति

    भोजपुर, ११ पुस ।भोजपुर पौवादुङमा गाउँपालिका–४ बास्तीममा आगलागी हुँदा रु १० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी हुँदा रु १० लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पौडेलको घरमा रहेका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा प्रहर...

  • भोजपुरको च्याङ्ग्रेमा आगोलागी हुँदा एक घर जलेर नष्ट

    भोजपुर ९ पुष । भोजपुरको पौवादुङमा गाँउपालिका  -३ च्याङ्ग्रेमा आगोलागी हुदा एक घर जलेर नष्ट भएको छ । आईतवार राती ११ बजेको समयमा आगोलागी हुदा स्थानिय कुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो । आगोलागीबाट घरमा रहेको लत्ता कपडा, काठपात जलेर नष्ट भएका छन । आगोलागीबाट चार लख ५० हजार बरावरको क्षेती भएको प्रहरीले जनाएको छ । श्रे...