भोजपुर, २६ पुस । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका अध्यक्ष ध्रुवराज राईले आफनो गाउँपालिकाको सम्पुर्ण वडाका विद्युत विस्तार गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष राईले गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको विज्ञासालाई सम्वोधन गर्दै समृद्ध गाउँपालिका निर्माणका लागि विद्युत विस्तारलाई पहिलो प्राथमिकता...
देश
-
-
टेम्केमैयुङ गाँउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
भोजपुर, २६ पुस । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको सार्वजनिक सुनवाई बुधबार सम्पन्न भएको छ । गाउँपालिकाले हाल सम्म सञ्चालन गरेको योजना तथा कार्यक्रमको विषयमा जानकारी गराउने उद्धेश्यका साथ कार्यक्रम गरेको हो । सार्वजनिक सुनवाई कार्यक्रम मार्फत गाउँपालिकाका सरोरकारवाला सहित अन्य सर्वसाधारण स्थानियवासिन्दाहरुलाई गाउँपालि...
-
एक करोड पचास लाख ठगी गर्ने पक्राउ
काठमाडौँ, २६ पुस । महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको ...
-
लोकसेवा आयोगले भर्ना खुलायो, ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
काठमाडौं–लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधि) नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ । खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सो पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि...
-
परराष्ट्रमन्त्री बिहीबार भारत जाँदै
काठमाडौँ, २५ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँ दिल्ली जाने भएका छन् । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस...
-
भोजपुरमा दुई थान वन्दुक सहित युवक पक्राउ
भोजपुर, २५ पुस ।जिल्ला प्रहरी कार्यालय भोजपुरले दुई थान वन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले रामप्रसादराई गाउँपालिकाको वासीखोराबाट लुकाएर राखेको दुई थान भरुवा वन्दुक सहित ३१ वर्षीय प्रविन राईलाई नियन्त्रणमा लिएको हो । राईको घरमा वन्दुक छ, भन्ने विशेष सुचनाको आधारमा घर खानतालसी गर्दा अवैध रुपमा...
-
दुर्घटनामा एकको मृत्यु, एक घाइते
भक्तपुर, २५ पुस । सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नाय...
-
चिकित्सा शिक्षा विधेयक समितिद्वारा पारित
काठमाडौँ, २५ पुस । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ ।समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा रहेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले विधेयकको विपक्षमा आफ्नो मत राखेका थ...
-
महिलाको जलेर मृत्यु
गौशाला, २५ पुस ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले वताए। साहको आज बिहान ४ः३० बजे आफ्नै सुत्ने कोठामा आगलाग...
-
हत्या अभियोगमा भोजपुरमा एक महिलालाई जन्मकैद
भोजपुर, पुस २५ । जिल्ला अदालत भोजपुरले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला गरेको छ । अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्ककी २६ वर्षीय रीमा भनिने रेम कुमारी राईलाई जन्म कैदको फैसला गरेको हो । अभियुक्त राईले सोहि वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङगाले टाउकोमा प्रहार गरी...










