• युवकको वीभत्स हत्या

    राँझा, २८ पुस । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ ।सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश...

  • वडा अध्यक्ष विरुद्ध पक्राउ पूर्जी

    राजविराज, २८ पुस । सप्तरीको सप्तकोशी नगरपालिका–१ का वडाध्यक्ष नारायण आचार्यका नाममा पक्राउ पुर्जी जारी भएको छ । गैरकानूनी रुपमा वालुवारगिट्टि तस्करी गरेको आरोपमा छोरा शुसिलसहित आचार्यका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पुर्जी जारी प्रहरीले जनाएको छ । राष्ट्रिय वन अन्तर्गत अमाहा खेलाबाट वालुवा/ गिट्टि तस्करी ...

  • उद्योग वाणिज्य संघ घोडेटार साखाको अध्यक्षमा श्रेष्ठ

    भोजपुर,२८ पुस । भोजपुर उद्योग वाणिज्य संघ घोडेटार साखाको अध्यक्षमा ओम बहादुर श्रेष्ठ विजयी हुनु भएको छ । शुक्रबार राती सम्पन्न मतगणनाबाट आफ्ना प्रतिस्पर्धी हरि बहादुर श्रेष्ठलाई ३० मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । ओम श्रेष्ठले ४९ मत र हरि बहादुर श्रेष्ठले १९ मत  ल्याएका थिए । त्यस्तै प्रथम उपाध्यक्षमा भिम प्रध...

  • सुत्केरीको हेलीकोप्टरबाट उद्धार

    काठमाडौं । दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माउनुभयो । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो । शिशुलाई सदरमुकाम चरीकोटमा उपचार गर्न कठिन हुने भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलि...

  • दुर्घटनामा एकको मृत्यु

    बनियानी, २८ पुस । झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा शुक्रबार दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५० वर्षीय भीमबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पूर्व–पश्चिम...

  • कलेजोको वरिपरि पलाएको पाँच किलो ट्युमर झिकियो

    काठमाडौँ, २८ पुस । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ । अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको सो अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागे...

  • मासु पसल मापदण्डविपरीत

    भक्तपुर, २८ पुस । जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको हो । यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन भक्तपुर ...

  • वाइडबडी भ्रष्टाचारमा जोडिए देउवा

    काठमाडौं, पुस २८ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका बेला वाइडबडी खरिदको रकम भुक्तानीका लागि सिफारिशको निर्णय भएको पाइएको छ । रकम भुक्तानीका लागि मिति २०७४ जेठ २४ गते सिफारिश गर...

  • नक्कली डिएसपी पक्राउ

    काठमाडौँ, २८ पुस । महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।...

  • प्रतिनिधि सभा सदस्य किरातीद्धारा, भोजपुरमा विद्यालय भवन शिलन्यास

    भोजपुर, २७ पुस । भोजपुर नगरपालिका –११ आम्त्तेकमा रहेको लक्ष्मी आधारभुत विद्यालयको भवन सिलन्यास गरिएको छ । विद्यालयको ३८ औं वार्षीक उत्सवको अवसरमा प्रतिनिधि सभा सदस्य सुदन किरातीले भवनको शिलन्यास गर्नु भएको हो । २०७२ सालको विनाशकारी भुकम्पले विद्यलायको भवन क्षतिग्रस्त वनेको थियो । जिल्ला आयोजना कार्यान्वयन ईकाईको ६८...