धनकुटा, २७ पुस । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले नेपालको राजनीतिक परिवर्तनपछि आर्थिक सम्बृद्धि हासिल गर्ने यात्रामा आमसञ्चार माध्यम जिम्मेवार बन्नुपर्ने वताएका छन्। प्रेस काउन्सिल नेपालले धनकुटामा गरेको श्रमजीवी पत्रकारको अवस्था र पत्रकार आचारसंहिता विषयक प्रदेश स्तरीय कार्यक्रमलाई आज सम्बोधन गर्दै राईले यस्तो...
देश
-
-
विवेकशील साझा पार्टी फुट्यो
काठमाडौं,२७ पुस । विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् । पार्टीको नाम ‘विवेकशील नेपाली दल’...
-
सुआहारा भोजपुरद्धारा पोषण सम्वन्धी घरधुरी सर्वेक्षण नतिजा सार्वजनिक
भोजपुर, २७ पौष । सुआहारा भोजपुरको सरोकारवालाहरुसंग घरधुरी सर्वेक्षणको नतिजा प्रस्तुतिकरण तथा जिल्ला स्थारिय परियोजना सल्लाकार समिति वैठक सम्पन्न भएको छ । सुआहाराले जिल्लामा पोषणको क्षेत्रमा काम गरिहेकोले सो कार्यक्रममा मार्फत लिएको वालवालिका तथा सुत्केरी आमाको अवस्था वारेमा स्थानिय तहका जनप्रतिनिधि तथा सरोकारवाला पक्...
-
खानेपानीका मिस्त्रीलाई वडासचिव जिम्मेवारी
संखुवासभा,२७ पुस । खाँदबारी नगरपालिकामा खानेपानी मिस्त्रीले वडा सचिवको जिम्मेवारी पाएका छन् । नगरपालिकाका खानेपानी मिस्त्री बासु श्रेष्ठ वडा सचिवको काम गर्छन् । त्यस्तै अर्का मिस्त्री विष्णु बुढाथोकीको जिम्मेवारी पनि उस्तै छ । बासु श्रेष्ठले वडा ६ का सचिव छन् भने विष्णु बुढाथोकीले ५ को वडा सचिवको जिम्मेवारी सम्हालेका ...
-
बसले किचेर एक युवकको मृत्यु
दमौली, २७ पुस । तनहुँकमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहँुको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उ...
-
भोजपुरमा रीताको आत्महत्या नभई हत्या भएको माइती पक्षको आरोप
भोजपुर २७ पुस । भोजपुरको षडानन्द नगरपालिका–१२ मा २८ वर्षीया रीता श्रेष्ठको आत्महत्या नभई हत्या भएको पीडित पक्षको आरोप लगाएको छ। दाइजोको विषयलाई लिएर रीतालाई पारिवारिक तथा मानसिक यातनासमेत दिने गरेको मृतकका भाइ उमेश श्रेष्ठले बताए। उनले भने दिदीलाई दाइजोको विषय उठाउँदै भिनाजु राजकुमार श्रेष्ठले पारिवारिक तथा मानसिक यात...
-
मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ
डोल्पा, २७ पुस । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गर...
-
भोजपुरमा मुख्यमन्त्री राईद्धारा भवन शिलान्यास
भोजपुर २६ पुस । प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राईले भोजपुर नगरपालिका वडा नम्बर –१२ टक्सारमा रहेको यशोधरा माध्यामिक विद्यालयको भवन शिलान्यास गरेका छन् । २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त विद्यलाय भवन जिल्ला आयोजना कार्यान्व्यन ईकाई मार्फत निर्माण हुन लागेको हो । आयोजना कार्यान्वयन इकाईको ६८ लाख ३५ हजा...
-
हवाई इन्धन मूल्य घट्यो
काठमाडौँ, २६ पुस । सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जा...
-
भोजपुरमा भिरबाट लडेर एकको मृत्यु, एक घाईते
भोजपुर २६ पुस । भोजपुर नगरपालिका ६ स्थित पीखुवा खोला नजिक भिरबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ कोटका रोहिन्द्र श्रेष्ठ रहेका छन् । बुधबार भोजपुर सदरमुकाम बाट घर फर्कने क्रममा ईष्टन हाइड्रोपावर नजिकै रोहिन्द्र श्रेष्ठ र चन्द्र बहादुर श्रेष्ठ ...












