काठमाडौं, पुस २५ । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा एिका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन् । उनीहरुले पास हुन चाहने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रलायले अस्थायी शिक्षलाई स्थायी ...
देश
-
-
आगलागीमा परी तीन बालबालिकाको मृत्यु
बागलुङ, २५ पुस । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । मंगलबार अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले ज...
-
भोजपुरमा बलात्कारीलाई ६ वर्ष कैद
भोजपुर, पुस २५। जिल्ला अदालत भोजपुरले किशोरीलाई जबरजस्ती करणी गर्ने एक जनालाई ६ वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारका सुनिल श्रेष्ठलाई ६ वर्ष कैद र ७५ हजार क्षेतीपूर्तीको फैसला गरेको हो । श्रेष्ठलाइ जिल्ला अदालत भोजपुरका न्यायाधिस हरीश्चन्द्र इङनामको एकल इजालसले कैद र क्षेतीपूर...
-
बिरामीलाई म्याद गुज्रेको स्लाइन
सर्लाही, २४ पुस । सदरमुकाम मलङ्गवामा रहेको सर्लाही अस्पतालमा बिरामीलाई म्याद गुज्रेको स्लाइन दिइएको फेला परेको छ । पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा–३ की ४५ वर्षीया उषा देवीलाई म्याद गुज्रेको आर एल स्लाइन पानी दिएको भेटिएको छ । सोमबार बिहान उपचार गराउन अस्पताल पुगेकी उषालगायत अन्य तीन जनालाई चिकित्सकले म्य...
-
भोजपुरमा कुटपीट बाट ७० वर्षीय वृद्धा घाइते
भोजपुर, २४ पुस । कुटपीट बाट भोजपुरमा एक वृद्धा घाइते भएकी छिन् । भोजपुर नगरपालिका ११ आम्तेककी ७० वर्षीय हर्की माया दर्जी घाइते भएकी हुन् । दर्जीलाई सोमबार सोहि ठाउँका अनिल राईले कुटपीट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक केशव कुमार थेवेले जानकारी दिए । कुटपीट बाट दर्जीको छाती, आँख...
-
सम्बन्ध विच्छेदका मुद्दा बढे
भीमदत्तनगर, २४ पुस । गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्...
-
दुर्घटनामा दुई जनाको मृत्यु
चितवन, २४ पुस । भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्र...
-
दिंलाबाटै राहदानी वितरण शुरु
भोजपुर,२३ पुस । इलाका प्रशासन कार्यालय दिंलाबाट राहदानी वितरणको शुरु भएपछि स्थानिय खुसी भएका छन् । भोजपुर सदरमुकाम सम्म आउनको लागि स्थानियलाई समस्या भएपछि दिंलाबाट नै सेवा दिन थालेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । राहदानी वितरण सुरु भएसंगै सो क्षेत्रका बासिन्दाले भोजपुर सदरमुकाम सम्म धाउनुपर्ने झन्झटबाट ...
-
गुप्तेश्वरमा सव –डिभिजन वन कार्यालय स्थापना गरिने
भोजपुर २३ पुष । भोजपुर नगरपालिका –३ गुप्तेश्वरमा सव डिभिजन वन कार्यालय स्थापना हुने भएको छ । जिल्ला वन समन्वय समितिको वैठकले सव डिभिजन कार्यालय गुप्तेश्वरमा राख्ने र त्यसले भोजपुर नगरपालिका र टेम्केमैयुङ्ग गाउँपालिका क्षेत्रमा काम गर्ने गरि स्थापना गर्ने निर्णय गरेको हो । भोजपुर नगरपालिका अन्तर्गत १२ र टेम्केमैयुङ गाउँ...
-
भोजपुरमा श्रीमती करणी गरेको आरोपमा एक व्यक्ति जेल चलान
भोजपुर २३ पुष जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने एक जनालाई ६ महिना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका वडा नम्बर ९ पानीट्याङकी बस्दै आएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र ५० हजार क्षेतीपूर्तीको फैसला गरेको हो । तामाङल...





