• मुख्यमन्त्रीद्वारा मकवानपुरगढी अवलोकन

    हेटौँडा, १ माघ । युरोपेली हतियारसहित नेपाल आक्रमण गर्न आएका बङ्गाली सेनालाई गोर्खाली सेनाले पराजित गरी हातहतियारसमेत हात पारेको २५६ वर्ष पुगेको उपलक्ष्यमा यही माघ १० गते विजयोत्सव आयोजना गरिने भएको छ । विजयोत्सव लागि मकवानपुरगढी दरबार क्षेत्रमा भग्नावशेषको व्यवस्थापन, जीर्णोद्धार तथा पुनःनिर्माण एवं सरसफाइ भइरहेको छ ।...

  • बोलेरोको ठक्करबाट दुईको मृत्यु

    चितवन, १ माघ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पालकोट–१ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थाम्पालकोट–४ ब...

  • मुख्यमन्त्री शेरधन राईद्धारा माघे सङ्क्रान्तिको शूभकामना

    उर्लाबारी, १ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्व, २०७५ को अवसरमा आज शुभकामना दिनुहुँदै यस्ता चाँडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुध...

  • जीप दुर्घटना दुईजनाको मृत्यु, १२ घाइते

    रोल्पा, माघ १ । पश्चिम रोल्पाको कुरेलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जलजला हिमाल यातायात प्रालिको लु १ ज ३३३२ नम्बरको जीप सोमबार परिवर्तन गाउँपालिका–१, खरिबोट चौखाबाङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परिवर्तन गाउँपालिका राङ्सी घरभइ कुरेली माइत जाँदै गरेका सन्जु बुढा र निशा रोकाको ९ महिने छोरी...

  • सुन्तलाको उत्पादन घट्दा भोजपुरका किसान चिन्तित

    भोजपुर, ३० पुस (रासस) सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् । यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक ग...

  • प्लेन दुर्घटनाग्रस्त ७ को मृत्यु, ७ वेपत्ता

    काठमाडौं,३० पुस । इरानको राजधानी तेहरानमा कार्गो प्लेन दुर्घटनाग्रस्त भएको छ । जसमा सवार ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बोइङ ७०७ नम्बरको कार्गो प्लेन भवनमा ठोक्किँदा दुर्घटना भएको हो । प्लेनमा १६ जना यात्रु रहेको र एकजान मात्रै जीवित फेला परेका छन् । अधिकारीहरुले उद्धारको काम जारी राखेका छन् । कार्गोले मासु ...

  • मुख्यमन्त्री शेरधन राईद्धारा प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट बाडफाँड, भोजपुरको कुन ठाउँ कति ?

    विराटनगर, ३० पुस । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बजेट बाडफाँड गर्नुभएको छ । पूर्वाधार विकास कार्यक्रमको २ करोड बजेट भोजपुर क्षेत्र नं २ प्रदेश सभा सदस्य समेत रहनुभएका राईले बाडफाँड गर्नुभएको हो । उहाँको निर्वाचन क्षेत्रमा आम...

  • ग्यास लिक भएर आगलागी

    ३० पुस । बिरगंजमा ग्यास लिक भएर आगो लाग्दा एक दम्पती घाइते भएका छन् । बिरगंज उपमहानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित जगन्नाथ धानुकको घरमा सोमबार बिहान ग्यास लिक भएर आगलागी भएको हो । आगलागीबाट जगन्नाथ र उनकी पत्नी सुनितादेवी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको नारायणी उप क्षेत्रीय अंचल अस्पतालमा भइरहेको छ ।...

  • अरुण नदीमा पहिलो पटक ¥याफ्टिङ

    संखुवासभा ३० पुस । अरुण नदीमा पहिलो पटक जलयात्रा ¥याफ्टिङ सुरु गरिएको छ । खाँदबारी नगरपालिकाले वडा नम्बर ९ तुम्लिङटारमा याफ्टिङ सुरु गरिएको छ । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामर्ना याफ्टिङ सुरु गरिएको हो । अरुण नदीमा पर्यटन प्रवर्द्धन का लागि अरुण नदीर्मा याफ्टिङ संचालन गरिएको हो । सरकारले देशभरका १ सय...

  • सुत्केरीले यातायात खर्च पाएनन्

    फिदिम, ३० पुस । आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सक्नुभएन । नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ भन्ने सुन्नुभएका लकान्द्रीलाई जिल्ला अस...