३ माघ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं ७ स्थित बिर हनुमान इटा उद्योगको वाल भत्किदा २ बालवालिकाको मृत्युभएको जिल्ला प्रहरी कार्यत्रलय प्रमुख एस्पी रबिराज खडकाले वताए । इटा उद्योगको वाल भत्किदा ४ जना पुरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ११ महिनाको बालक निर्माण परियार र ३ बर्षको बालिका जेनिसा परियारको उपचारको ला...
देश
-
-
संखुवासभामा ट्रिपरले बसलाई ठक्कर दिदाँ १७ घाइते
भविन कार्की संखुवासभा ३ माघ । संखुवासभाको धर्मदेवि नगरपालिकामा ट्रिपरले बसलाई ठक्कर दिदाँ १७ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहिबार दिउसो धर्मदेवि–५ नर्सरी चोकमा मुडेबाट चैनपुर जादै गरेको बा २ क ८५१५ ट्रिपरले को १ ख २१६१ नम्बरको बसलाई ठक्कर दिदा १७ जना घाइते भएको जिल्...
-
भोजपुर पात्लेपानीमा ३४ वर्षीय युवक मृतफेला
भोजपुर, ३ माघ । भोजपुरको हतुवागढी गाउँपालिका – ८ पात्लेपानीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानिय ३४ वर्षीय घन वहादुर विश्वकर्मा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वुधवार विहान विक आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको खवर आएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट इन्प...
-
घाम अस्ताए संगै अस्ताउ छन् , दुर्गमका टेलिफोन सेवा…
भबिन कार्की, संखुवासभा ३ माघ । घाम अस्ताए संगै दुर्गमका टेलिफोन सेवा अस्ताउने गरेका छन् । विधुत् विस्तार नभएका कारण दुर्गममा रहेका सात वटा विटिएस टावर मार्फ हुने सेवा घाम अस्ताए संगै वन्द हुने गरेको छन् । संखुवासभाका दुर्गम गाउँहरुमा रहेको नेपाल टेलिकमको विटिएस टावर अझै सोलारपावरको भरमा चलिरहेका छन् । कुनै एक चिज एक ...
-
संखुवासभामा मृगको छालासहित एक पक्राउ
संखुवासभा । प्रहरीले मृगको छालासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा ताम्कु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले स्थानीय उत्तर कुमार राईको घरबाट मृगको छाला बरामद गरेका जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। बरामद गरिएको छालसहित राईलाई आवश्यक अनुसन्धानको लागि डि...
-
आगलागीबाट एक घर जलेर नष्ट
मङ्गलबारे, ३ माघ । इलाम रोङ गाउँपालिका–१ का हस्तबहादुर राईको घरमा आज दिउँसो आगलागी हुँदा करिब रु तीन लाख १० हजार मूल्य बराबरका क्षति भएको छ । घरको चुलोबाट अचानक आगलागी शुरु भई टिनको छाना र खम्बाले बनेको एकतले कच्ची घरमा आगलागी हुँदा घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन र नगदसमेत जलेर नष्ट हुँदा उक्त मुल्य बर...
-
गाउँमा उत्पादित चिया शहरमा बिक्री
लमजुङ, ३ माघ । काठमाडौँकोे बसाई छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरेका छन् । दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा रू १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थाल्नुभएको हो । गाउँमा उत्पादित चिया लमजुङदेखि काठमाडौँसम्म विक्...
-
युवक हत्या अभियोगमा पक्राउ
राँझा, २ माघ । गत शनिबार बाँकेको कोहलपुरमा युवक हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् । घटनाका सहयोगी भएको अभियोगमा राप्ती सोनारी गाउँपालिका बाँके स्थायी घर भएका युवराज गिरीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको छ । गिरीलाई आज...
-
विरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त
राजविराज, २ माघ ।उपचारका क्रममा एक बिरामीको आज मृत्यु भएपछि यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएपछि बिरामीका आफन्त, विद्यार्थी तथा युवाले प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको हो । अस...
-
गोगंबुमा ग्यास सिलिण्डर बिस्फोट, एकको मृत्यु, चारजना घाइते
काठमाडौं । पिस नेपाल ह्यान्डिक्र्याफ्टमा ग्यास सिलिण्डर लिक भई बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।राजधानीको गोगंबुस्थित टोखा नपा वडा नम्बर–९ दिपज्योतीमा रहेको श्याम ढुंगानाको ह्यान्डिक्र्याफ्टमा काम चलिरहेको अवस्थामा बुधबार १२ बजे ग्यास सिलिण्डर लिक भई बिस्फोट भएको हो । ग्यास बिस्फोटमा परी...












