• दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

    भद्रपुर, ५ माघ । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्...

  • बाउन्न बालबालिका हराए

    काठमाडौँ, ५ माघ । पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले...

  • मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु

    चितवन, ५ माघ । भरतपुर उपमहानगरपालिका–१ पानीट्यांकीको नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–६ का ४६ वर्षीय सन्तोष नेपाली रहेका छन्। मुग्लिनबाट नारायणगढतर्फ आइइरहेको ना ८ प ५५०६ नम्बरको मोटरसाइकल नारायणगढबाट मुग्लिनतर्फ गइरहेक...

  • सरकारी सुविधा लिनेले छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

    काठमाडौं, ५माघ । सरकारी कोषबाट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढ्नुपर्ने व्यवस्था गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिस गरेको छ। आयोगले सरकारी सेवासुविधा लिने जनप्रतिनिधि, कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढ्नुपर्ने व्यवस्था गर्न सुझाव दिएको हो। त्यससम्बन्धी का...

  • १८ वर्षे युवा मृत भेटिए

    काठमाडौँ ५ माघ । काठमाडौँको नागर्जुनमा एक व्यक्ति शुक्रबार मृत अवस्थामा भेटिएका छन् । नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित सृष्टि कोलनी नजिक सडक छेउमा काठमाडौँ बूढानीलकण्ठ बस्ने सर्लाही हरिपुर १८ वर्षीय गोरे भन्ने सोम पुलामी मगर मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनु...

  • बन्दुक पड्किँदा मृत्यु

    ताप्लेजुङ, ५ माघ । शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । लिम्बूको बन्दुकको छर्रा लागेर घटनास्थलमै ज्यान गए...

  • यस्ता सपना देख्नुभयो भने धन प्राप्ती हुन्छ

    सत्य युगमा जब भगवान बिष्णुले मत्स्यावतार लिनुभएको थियो त्यो समय मनु महाराजले मान्छेले देख्ने शुभाशुभ स्वप्नको फलको बारेमा सोध्नु भएको थियो । मनु महाराजले आफ्नो मनको जिज्ञासा शांत गर्न मत्स्य भगवान सँग सोध्नु हुन्छ कि हे भगवान मान्छेहरु अनेक प्रकारका सपना देख्छन यसको शुभ अशुभ फल के हुन्छ रु बताउने कृपा गर्नुहोस । यही मत...

  • भोजपुरको दलगाउँमा ३० वर्षीय सोम वहादुर मृत फेला

    भोजपुर, ४ माघ । भोजपुरको रामप्रसाद राई गाउँपालिका – ४ दलगाउँमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानिय हर्क वहादुर चर्मकारका ३० वर्षीय छोरा सोम वहादुर चर्मकार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । परिवारले विहिवार दिउँसो चर्मकारलाई आफ्नौ पालीघरमा झुण्डिएको अवस्थामा मृत फेला पार...

  • बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

    दमक, ४ माघ । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् । महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि उक्त बीउ प्रशोधन तथा भण्ड...

  • क्षमता ५० तर कैदीबन्दी २७४

    घोराही, ४ माघ । दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीब...