भोजपुर । देशमा कुनै रोजगारीको अबसर नभएपछि धन कमाएर सुखी जिवन यापन गर्ने र सन्तानलाई राम्रो शिक्षादिक्षा प्रदान गर्ने सपनाका साथ बिदेशिएका श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि मोरङको बेलबारी– ११ की सन्तोषी तामाङ बिक्षिप्त मात्र बनिन्न । पतिको शव नेपाल झिकाएर दाहसंस्कार समेत गरिन । उनको शव नेपाल ल्याएर दाहसंस्कार ...
देश
-
-
भोजपुर टुँडीखेलमा भाग दौड मच्चिएपछि…..
भोजपुर,२ माघ । आज २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस,देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं.१९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पबाट जोगिन र सुरक्षित रहनका लागि के कस्ता विधि अपनाउन सकिन्छ ? भन्नेबारे सचेतना फैलाउने उद्देश्यले आज द...
-
बँदेलको आक्रमणबाट किशोर घाइते
मार्तडी, २ माघ । बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । गाउँ नजिकैको हल्याडाँडा वनमा बुवासँग घाँस काट्न गएका रोकाय...
-
भोजपुरमा २७० घरको पुनर्निर्माण सम्पन्न, कतिले लिए अनुदान ?
भोजपुर, १ माघ भोजपुरमा हालसम्म २७० घरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म २७० घरको मा पुनर्निर्माण सम्पन्न भएको हो । भूकम्पबाट पूर्ण क्षति भएका जिल्लाका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा ...
-
भोजपुरमा हाड जोर्नी तथा नसा सम्वन्धी उपचार पद्धती सञ्चालनमा
भोजपुर, १ माघ । भोजपुर जिल्लामा स्वेदन तथा पञ्चकर्म चिकित्सा अर्थात हाड जोर्नी तथा नसा सम्वन्धी उपचार पद्धती सञ्चालनमा आएको छ । यस पद्धतीले औषधी सहितको वाफको माध्यमबाट विरामीको उपचार गरिने जिल्ला आयूर्वेद स्वाथ्य केन्द्रका प्रमुख दिलिप कुमार झाले जानकारी दिए। यो उपचार पद्धती सञ्चालन ल्याइपछि विरामीलाई सेवा दिन सहज भए...
-
अब पुरुषका लागि पनि गर्भनिरोधक सुई, एक पटक लगाए १३ वर्षसम्म ढुक्क, फेरि सन्तान जन्माउन चाहे के हुन्छ ?
काठमाडौं, १ माघ । जन्मान्तरका लागि महिलाहरुले गर्भनिरोधक सुई प्रयोग गरेको त हामीले सुनेकै छौं । तर, पुरुषहरुका लागि अहिलेसम्म गर्भनिरोधका लागि अस्थायी साधन बाहेक केहि थिएन । जसका कारण जन्मान्तरका लागि महिलाहरुले नै बढी वोझ बोक्दै आएका थिए । तर, अब त्यो समय रहेन । अब महिलाहरुको लागि मात्र होइन पुरुषका लागि समेत गर्भनिरो...
-
आगोमा जलेर एक जनाको मृत्यु
गुल्मी, १ माघ । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए । नेपालीको सोमबार राति गोठमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते ...
-
संखुवासभामा चार करोड बजेट यसरी बाँडियो (बिवरण सहित)
संखुवासभा । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सञ्चलान हुने योजनाहरु छनौट भएका छन् । प्रतिनीधि सभा सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा हुने समितिले जिल्लाका सबै स्थानीय तहहरुलाई समेट्दै चार करोड रकम विनियोजन गरिएको हो ।प्रतिनिधी सभा सदस्यको संयोजकत्वमा गठित योजना छनौट समितिमा जिल्लाका सवै सांसदहरु, जिल्...
-
मानव बेचबिखनमा संलग्न राई
काठमाडौँ, १ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ । राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पु¥याई जबरर्जस्ती बेश्यावृत्तीमा संलग्न गराउने गरेको अभियोग छ । ब्यूरोको टोलीले राईलाई सुनसरीबाट पक्र...
-
बलात्कारपछि हत्या अभियोगमा एक दम्पतीलाई जन्मकैद
१ माघ । १३ वर्षीया बालिका अनुसा राईको बलात्कारपछि हत्या घटनामा पुर्पक्षका लागि थुनामा रहेका धरान–१६, पुन्यमार्गका बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई जन्मकैदको सजाय सुनाइएको छ । धर्मपुत्री बनाएर राखिएकी बालिका अनुसाको २०७३ फागुन १६ गते बलिमानको घरमै बलात्कारपछि हत्या गरिएको आरोपमा बलिमान दम्पतीलाई प्रहरीले पक्...











