• यसरी हुदैछ भोजपुर वजार क्षेत्रको सडक कालोपत्रे(फोटो फिचर)

    भोजपुर, ७ माघ । भोजपुर– लेगुवा सडक खण्ड अन्तर्गत भोजपुरको शनिवारे हटिया तर्फबाट पनि कालोपत्रेको काम शुरु भएको छ । कालोपत्रेको लागि हालको वसपार्क हुदै देउराली तर्फको सडक खण्डमा अन्य सम्पुर्ण काम सकेर कालोपत्रेको काम अगाडी बढाएको सडक आयोजनाले जनाएको छ । विषेश गरेर विगतका वर्षहरुमा वर्षातको समयमा अत्याधिक हिलो हुँदा स...

  • स्थानीय तहमा बैक नहुँदा कामकाज प्रभावित

    डोटी, ७ माघ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ ।जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि बैंक पुग्न सकेका छैनन् । जिल्लाका बडीकेदार, बोगटान, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्था...

  • शिक्षक कारवाहीको कानून बन्दैछ : मन्त्री बाँस्कोटा

    काभ्रेपलाञ्चोक, ६ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्न कानून निर्माण हुँदै गरेको बताउनुभएको छ । भुम्भु गाउँपालिका–८ भुम्लुटारस्थित प्रकाश माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन तथा हस्तान्तरण समारोहमा...

  • सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छः मुख्यमन्त्री राई

    इलाम, ६ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गरेका छन् । आज इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताउनुभयो । “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही ...

  • श्रीमतीको हत्यापछि आत्महत्या

    भजनी, ६ माघ । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।आज बिहान ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमाको हत्या गरी आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकामा दुई पटक बञ्चरो प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय टीक...

  • भोजपुर बसपार्क नजिकै एक युवक मृत भेटिए

    भोजपुर,६ माघ । भोजपुर नगरपालिका –७ बसपार्क नजिकै एक युवक मृत अवस्थामा फेला परेका छन् । आज विहान ओखलढुङ्गा ज्यामिरे घर भई हाल भोजपुर सदरमुकाम वस्दै आएका भिम वहादुर मगरका ३२ वर्षीय छोरा तेज वहादुर मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आवश्यक प्रक्रिया पुरा गरि सवलाई पोष्टमार्टमको लाग...

  • पत्रकार ढकालका हत्यारा पक्राउ

    हेटौँडा, ५ माघ । पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।  पक्राउपर्नेमा हेटौँडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । अभियुक्तद्धयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । त्यस्तै दिनेश ...

  • पाँचथरका आठ स्थानीय तहमध्ये पाँच वटा अतिबिकट ‘क’ वर्गमा

    सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा र्पुयाएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । बर्गिकरणमा पाँचथरका आठ स्थानीय तहमध्ये पाँच वटा ‘क’ वर्गमा परेका छन् दुई वटा ख र फिदिम नगरपालिका ग मा परेको छ । पाँचथरका हिलिहाङ, मिक्लाजुङ, तुम्बेवा, फालेलुङ र ...

  • यस्तो छ प्रदेश राजधानी इटहरी ल्याउने तयारी

    इटहरी । प्रदेश १ को स्थायी राजधानी इटहरीमै ल्याउने विषयमा इटहरीका सांसदले पुन तयारी शुरु गरेका छन् । यही माघ दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लाग्ने भएसँगै सांसदहरूको सक्रियता बढेको हो । प्रदेशको स्थायी राजधानीको लागि विराटनगर, धरान, इटहरी र धनकुटाले आफ्नो लबिङ गरिरहेका छ...

  • सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते

    सर्लाही, ५ माघ । सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार दुई र ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइ...