यसरी हुदैछ भोजपुर वजार क्षेत्रको सडक कालोपत्रे(फोटो फिचर)


भोजपुर, ७ माघ ।
भोजपुर– लेगुवा सडक खण्ड अन्तर्गत भोजपुरको शनिवारे हटिया तर्फबाट पनि कालोपत्रेको काम शुरु भएको छ । कालोपत्रेको लागि हालको वसपार्क हुदै देउराली तर्फको सडक खण्डमा अन्य सम्पुर्ण काम सकेर कालोपत्रेको काम अगाडी बढाएको सडक आयोजनाले जनाएको छ ।

विषेश गरेर विगतका वर्षहरुमा वर्षातको समयमा अत्याधिक हिलो हुँदा स्थानियले निकै सास्ती भोग्दै आएका थिए । अवको वर्षातमा भने स्थानियलाई सहज हुने आयोजनाले जनाएको छ ।

त्यस्तै लेगुवा -भोजपर सडक खण्डको अन्य क्षेत्रमा पनि तिव्र गतिमा काम अघि वढि रहेको आयोजनाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार