• भोजपुरमा २० पुरुषको सम्वन्ध विच्छेदको मुद्धा

    भोजपुर, १० माघ । नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका हुन् । जिल्ला अदालत भोजपुरका ...

  • भोजपुरमा सुन ठगी गर्ने जेल चलान

    भोजपुर,९ माघ । भोजपुरमा सुन सफा गरीदिने भन्दै ठगी गर्दै हिड्ने ६ जना भारतीय नागरिक मध्ये २ जनालाई जिल्ला अदालत भोजपुरले पूर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले लवकुश शाह र रमेश कुमार शाहलाई पुर्पक्षका लागि सोमबार कारागार चलान गरेको हो । त्यस्तै ४ जना जनहि ३५ हजार धरौटिमा छुटेका छन् । धरौउटीमा छुटेनेमा श्रवण कु...

  • तेह्रथुममा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

    तेह्रथुम । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । लिम्बूलाई रा...

  • भोजपुरमा दुई दिन विद्युत सेवा अवरुद्ध हुने, यस्तो छ कारण !

    भोजपुर, ९ माघ । भोजपुरसंगै अन्य जिल्लामा वितरण गरिएको ३३ केभिए विद्युत प्रसारण लाइन दुई दिन आंशिक रुपमा अवरोध हुने भएको छ । दुहवी देखि धरान सम्मको खण्डमा पटक पटक समस्या आईरहेकोले त्यसको मर्मत गर्नको लागि (भोली) माघ १० र ११ गते दिउँसो १ वजेबाट ६ वजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण के...

  • अठचालीस विद्यालयमा शून्य दरबन्दी

    म्याग्दी, ९ माघ ।जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक जोहो गर्नुपर्ने बाध्यता छ । उन्नाइस मावि तहका विद्यालयमा शून्य दरबन्दी, कक्षा १ देखि ३ सम्म पठनपाठन हुने नौ तथा कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने २० विद्यालयमा शून्य दरबन्दी र...

  • विद्युत् लाइन बिस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिने

    संखुवासभा । विद्युत् लाइन बिस्तारका लागि संखुवासभामा १४ हजार २१ वटा रुख काटिने भएको छ। अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि १८ वटा सामुदायिक वन क्षेत्रबाट उक्त परिणामको रुख काट्न सुरु गरिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार रुख काट्न सुरु गरिएको जिल्ला वन कार्यालयले जनाएको छ। ...

  • प्रहरी मुठभेडमा एकको मृत्यु

    सप्तरी, ९ माघ । रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । जाँचका क...

  • छोरी बेचेको आरोपमा बावु गिरफ्तार

    ९ माघ । छोरी भारतमा लगेर बेचेको आरोपमा बाबुलाई गिरफ्तार गरेको छ । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बाबुको संलग्नतामा भारतमा बेचेको आरोपमा पीडित बालिकाका बावुसहित तीन जनालाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको हो । पीडित बालिकाको बावु सहित दुप्चेश्वर गाउँपालिका–६ का २२ वर्षीय सुनिल तामाङ र सोही वड...

  • पोखरीमा डुबेर बालकको मृत्यु

    भक्तपुर । चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको सरस्वती इँट्टाभट्टाले पानी जमाउन खनेको खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।काभ्रे नमोबुद्ध नगरपालिका–४ घर भई हाल सोही इँट्टाभट्टामा काम गर्ने सुमन तामाङको तीन वर्षीय छोरा नीरज तामाङको डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण प...

  • भोजपुरको बैकुण्ठे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

    भोजपुर, ९ माघ । भोजपुर सहितका पहाडी जिल्लामा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो भूकम्पको धक्का छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा पनि महसुस भएको छ । राष्ट...