संखुवासभा । भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि वरुण नदीको अस्तित्व खतरामा पर्ने भएको छ। मौलिक पहिचान बोकेको अलौकिक शक्तिसमेत रहेको भनिएको नदीको संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। वरूण नदीबाट १ सय ३२ मेगावाटको ...
देश
-
-
गाउँपालिकाको आफ्नै बस भाडा अरुको भन्दा ३० प्रतिशत सस्तो
डोटी । पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे – सिलगढी बस सेवा सुरु गरेको छ । अछामको चौखुट्टेदेखि जिल्ला सदरमुकाम सिलगढीसम्मका लागि दुईवटा बस सञ्चालन गरिएको छ । बस सेवा सुरु भएपछि पूर्वीचौकीका बासिन्दालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । अछामको सिमाना चौखुट्टेदेखि सिलगढीसम्म बिहान, दिउँसो र बेलु...
-
हवाईसेवा अवरुद्ध
हुम्ला, १४ माघ । हुम्लामा हिमपातपछि सिमकोट विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सिमकोट विमानस्थलको हिउँ पन्छाउने थालिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार हवाईसेवा बन्द हुँदा बिरामी तथा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानेलाई समस्या भएकाले हिउँ फाल्ने कार...
-
विराटनगरमा बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या
विराटनगर, १४ माघ। विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बग...
-
भोजपुरमा एक व्यक्ति मृत फेला
भोजपुर १३ माघ । भोजपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भोजपुर नगरपालिका- १ र षडान्नद नगरपालिका -१४ को सिमानामा पर्ने योगुुवा खोलामा पानीमा डुवी रहेको अवस्थामा मृत फेला परेका हुन । आईतवार दिउसोे ३ बजेको समयमा अन्दाजी ४५ वर्षीय व्यक्ति पानीमा डुवी रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्...
-
छिमेकीको घरमा टिभी हेर्न गएकी बालिकाको निर्मम हत्या
विराटनगर । विराटनगर महानगरपालिका–८ की ११ वर्षीय बालिकाको हत्या भएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको छ । शनिबार राति ८ बजेदेखि सम्पर्क विहीन भएकी गुडिया भनिने रुपमति दासको शव मोरङको विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिकाको सीमानामा रहेको सिंघिया खोलामा फेला परेको हो । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानी ...
-
गर्भवती महिलालाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ
पूर्विचौकी गाउँपालिका बस्ने एउटी गर्भवती महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ परेका छन् । पीडित महिला आफन्तको घरमा सामान पुर्याएर घर फर्कने क्रममा बाटोमा जबरजस्ती करणीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । महिलाको स्वास्थ्य जाँच गर्दा गर्भको बच्चा सकुशल रहेको जिल्ला स्वास्थ्यलाई उदृत गर्द...
-
झापाका दुई स्थानमा आगलागी
झापा १३ माघ, । जिल्लाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात, भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता म...
-
तमोर कोरिडोर निर्माणको काम २५ प्रतिसत सम्पन्न
धनकुटा । गौरवको आयोजनाका रूपमा हेरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत तमोर कोरिडोर निर्माणको काम द्रुत रूपमा अघि बढिरहेको छ । पूर्वी पहाडलाई तराई तथा काठमाडौंसँग छोटो दूरीबाट जोड्ने उक्त सडकको २५ प्रतिशत निर्माण कार्य सकिएको छ । पाँचथरको गणेश चोकदेखि धनकुटाको मूलघाट हुँदै सुनसरीको चतारासम्म दुई लेनको उक्त सडक अ...
-
पौवादुङमा गाउँपालिकाको मोवाइल एप्स सञ्चालनमा
भोजपुर,११ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि शुक्रवार देखि मोवाईल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । मोबाईल एपमार्फत गाउँपाल...












