काठमाडौँ, १७ माघ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान ...
देश
-
-
प्रधानमन्त्री ओली एकै दिन झापाका ४ वटा कार्यक्रममा सहभागी हुँदै
झापा, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज (विहिबार) एकै दिन झापाका ४ वटा कार्यक्रममा सहभागी हुँदैछन् । दमकमा शुरु हुने बृहत बाल महोत्सवको उद्घाटनसँगै अन्य ३ कार्यक्रममा ओली सहभागी हुने भएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली आज बिहान साढे ११ बजे दमक आइपुग्ने छन् । दमकमा आयोजित बाल महोत्स...
-
मोटरसाइकल पल्टिँदा एकको मृत्यु
रत्ननगर, १७ माघ । भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति करीब १०ः३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्...
-
विष खान नमानेपछि कुटपिट
इलाम, १६ माघ । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । सो गाउँपालिकाको वडा नं ३ का कृष्णप्रसाद सुवेदीका ३३ वर्षीय छोरा सागरले सोही स्थान बस्ने सरिता रेश्मी माथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलम...
-
नेकपाको स्थानीय तहमा पनि पदाधिकारीको टुङ्गो
१६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका दश वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लागेको हो । दाङका १० स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्वएमाले र चार वटा स्थानीय तहको अध्यक्ष पूर्वमाओवादी केन्द्रले पाएको छ । प्रदेश नं ५ का अन्य नौ जिल्लाको टुङ्गो लागे पनि दाङ, रोल्पा र अर्घाखाँचीका स्थानीय तहका अध्यक्ष र सच...
-
खोलामा बेवारिसे शव भेटियो
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेको कावेली खोलाको दहमा अन्दाजी २५ वर्षीय पुरुषको शव फेला परेको छ । अन्दाजी २५ वर्षको जस्तो देखिने युवाको शव चाक्सिबोटेको सिँधुर स्थित काबेलीखोलाको दहमा वेबारिसे अवस्थामा स्थानियले फेला पारेका हुन् । ‘६ फिटअग्लो, फुस्रो कालो ज्याकेट, आकाशे रङको जिन्स पाईन्ट,...
-
मोरङको सुनवर्षमा सफारी दुर्घटना हुँदा एकको मृत्यु
मोरङ । मोरङको सुनवर्षी नगरपालिका –६ स्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो सिटी सफारी दुर्घटना हुँदा २४ वर्षीय सूर्यनारायण पासवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित भई सडकमा पल्टिएपछि सोही सिटी सफारीमा यात्रा गरिरहेका सुनवर्षी ९ खुनियाबारीका पासवान घाइते भए...
-
भोजपुरका मुख्य– मुख्य समस्याको समाधन प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री राई (भिडियो सहित)
भोजपुर, १५ माघ । प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशसंगै भोजपुरका मुख्य मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भिर भएर लागेको वताएका छन् । भोजपुरको गोगनेमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै राईले यस्तो वताएका हुन् । राईले जिल्लाका मुख्य र महत्वपुर्ण सडकलाई क्रमश स्तर उन्नती गर्दै लाने र कालोप...
-
रोजगारी र उत्पादनको क्षेत्रमा केन्द्र सरकारको जोड– मन्त्री पोखरेल
भोजपुर, १५ माघ । उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले रोजगारी र उत्पादनको क्षेत्रमा केन्द्र सरकारले जोड दिइएको बताउनु भएको छ । मंगलबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ८ गोगनको धाइपामा रहेको विष्णु पञ्चाएन मन्दिरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । केन्द्र सरकारले गछौं भनेर बोलेका कुरालाई पुरा...
-
अर्धनग्न अवस्थामा शव फेला
लहान, १५ माघ । अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्न अवस्थामा आफ्नै घरमा भेटिएपछि प्रहरीले मृतकका बबु तुरुन्तीलाल बडहीलाई पक्राउ गरेको हो । सर...











