• खोटाङमा लाटोकोसेरो उत्सव सम्पन्न

    खोटाङ, २० माघ । पाँचबुँदे घोषणापत्र जारी गर्दै खोटाङको जालपामा आयोजना गरिएको आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न भएको छ । घोषणापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाइने लाटोकोसेरो तथा हुचिल संरक्षण गर्दै हुचिललाई वडा पक्षी घोषणा गरिएको छ । हुलिलाई वडाको पक्षीका रुपमा अनुमोदन गराउन नेपाल सरकारसँग अ...

  • अविवाहित युवतीले शौचालयमै बच्चा जन्माएपछि…

    फिक्कल २० माघ। इलाम अस्पताल सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गएराति बच्चीलाई जन्म दिएकी छिन् । राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ । शि...

  • बनमन्त्री बस्नेतकी भतिजी मृत फेला

    ललितपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले  जानकारी दिए । प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्ल्याटमा बबिता...

  • यी रहेछन् रुपमतीको बलात्कारपछि हत्या गर्ने पापी 

    विराटनगर । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती दासको हत्या लागुऔषधको दुव्र्यसनमा फसेका दुई युवाले मिलेर गरेको खुलासा भएको छ । रुपमतीकै छिमेकी रहेका दुवै जनाले लागुऔषधको नसामा बलात्कारपछि हत्या गरेको पुष्टि प्रहरी अनुसन्धानले गरेको हो । दुबै जनालाई पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइ...

  • संखुवासभा अस्पताल नै गर्छ अन्य स्वास्थ्य केन्द्रमा रेफर

    मेघराज तामाङ २० माघ। संखुवासभा, चिचिला गाउँपालिकाकी सन्चमाया गुरुङ (नाम परिर्वतन) सुरक्षित गर्भपतनका लागि संखुवासभाको जिल्ला अस्पताल खाँदबारी पुगिन् । तर दक्ष चिकित्सक नभएको भन्दै उनलाई जिल्ला अस्पतालले चैनपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरिदियो । ‘गाउँको स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल पठाएक...

  • मानव तस्करीमा नयाँ रुट, तेस्रो मुलुक पुयाउँदै नेपाली युवती

    काठमाडौं । नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पुयाउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पु(याउने र त्...

  • खानीडाँडा बिमानस्थल मर्मतको काम गुणस्तरहिन

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मनमायाँ राई खानीडाँडा बिमानस्थल मर्मतको काम गुणस्तरयुक्त गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन ९ढल० थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा बिमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको बिमानस्थल मर्मतको काम ...

  • जिल्ला प्रहरी कार्यालयमा आगलागी

    बाजुरा, १९ माघ । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टह...

  • छाउप्रथाबारे जानकारी लिँदै सांसद

    बाजुरा, १९ माघ । छाउप्रथाबारे जानकारी लिन सङ्घीय सांसदहरुको टोली बाजुरामा आएको छ । प्रतिनिधिसभा महिला तथा सामाजिक विकास उपसमितिका संयोजक गणेशसिंह ठगुन्नाको नेतृत्वमा आएको टोलीले तीन आमा छोराको मृत्यु भएको स्थानको अवलोकन गर्नाका साथै सरोकारवाला निकायसँग छलफल गर्न बिहीबार बाजुरा आएको हो । पहिलो दिन टोलीले मार्तडीमा सरोक...

  • उदयपुरमा ६ वर्षिय बालिका बलात्कृत

    उदयपुर,१९ माघ । उदयपुरमा शुक्रबार एक ६ वर्षिय बालिका बलात्कार भएकी छिन् । त्रियुगा नगरपालिका ६ लालपत्तामा एक ६ वर्षिय बालिकामाथि बलात्कार भएको भएको छ । उनलाई सोही ठाउँका ४५ वर्षिय काजी भन्ने रामबहादुर विकले बलात्कार गरेका छन् । पीडितको घर नजिकै भान्सा घर र कुखुराको खोरको विच जमिनमा विछ्याएको परालमाथि बलात्कार गरेको आर...