अविवाहित युवतीले शौचालयमै बच्चा जन्माएपछि…


फिक्कल २० माघ। इलाम अस्पताल सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गएराति बच्चीलाई जन्म दिएकी छिन् ।

राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ ।

शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार