• के सपनाले विपनाको संकेत गर्छ : ५१ सपनाको फल

    काठमाडौ । हरेक मान्छेले सपना देख्ने गर्छन्। सपना केबल सपना मात्रै हैन विपनाको संकेत पनि हो । कतिपय सपना यस्ता हुन्छन् , जुन सपनाले भविष्यको संकेत गरेको हुन्छ । जस्तो सपनामा तपाईले चन्द्रमा देख्नु भयो भने भोलीपल्ट पक्कै केही सफलता पाउनुहुन्छ । हामीले के सपना देख्दा कस्तो फल पाईन्छ तल प्रस्तुत गरेका छौं । (१) मोटो गोरु ...

  • कुँवरलाई आर्थिक सहयोग

    काठमाडौँ, २३ माघ । नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका बाँकेका बुद्धिमान कुँवरलाई आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा भारतमा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कुँवरलाई जापान परिवारले आज आर्थिक सहयोगार्थ रु एक लाख १६ हजार ९७० सहयोग गरेको हो । जापानमा रोजगारीको सि...

  • भोजपुरमा वहुविवाह गर्ने जोडी कारागार चलान

    भोजपुर,२३ माघ । जिल्ला अदालत भोजपुरले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ। अदालतले रामप्रसाद राई गाउँपालिका वडा नम्बर –२ धोद्लेखानीका २३ वर्षीय लाल बहादुर दर्जी र कान्छी श्रीमती हतुवागढि गाउँपालिका वडा नम्बर –२ रानीवासकी निर्मला दर्जीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनीहरुले गत माघ ३ ...

  • छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

    मेलम्ची, २२ माघ । सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै घटनामा आज दुईको मृत्यु भएको छ । विद्युत्को तार चलाउने क्रममा करेन्ट लागेर मेलम्ची नगरपालिका–१२ निवासी आइमान तामाङको मृत्यु भएको छ । करेन्ट लागेर उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महेन्द्र...

  • स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्न माग

    काठमाडौँ, २३ माघ । नेपाल बिस्कुट उत्पादक सङ्घले स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ध्यानाकर्षण गराएको छ । केही वर्ष अगाडिसम्म नेपालमा रु सात अर्बको लगानीमा ३५ बिस्कुट उद्योग सञ्चालनमा थिए । अहिले विदेशी विस्कुटसित प्रतिस्पर्धा गर्न नसकेर आधाभन्दा बढी उद्योग ...

  • धरान प्रहरीद्वारा खैरो हिरोइनसहित तीन प्रक्राउ

    धरान । मंगलबार विहान धरान प्रहरीले खैरो हिरोइनसहित तीन जनालाई प्रक्राउ गरेको छ । प्रहरी चौकी पानबारीबाट खटिएको गस्तीले विहान २ बजे धरान ६ का ३० बर्षीय निराजन थापा, बर्ष २९ का सुमन परियार र धरान १५ का २४ बर्षीय संजोग थापालाई प्रक्राउ गरेको हो । उनीहरुलाई ८ सय २० ग्राम खैरो हिरोइनसहित धरान ६ बोर्डिड चौक सडक खण्डबाट प्रक...

  • बाघमारेलाई बाघको आक्रमणस् बाघ गायब, गाउँले झनै त्रसित

    उनलाई गाउँमा सबैले बाघमारे भनेर बोलाउँछन्। उनको वास्तविक नाम त विजय बिसी हो। सोमबार साँझ चन्द्रबहादुर शाहीलाई बाघले आक्रमण गरेपछि बाघ भगाउन निस्केका तिनै बाघमारे अर्थात् विजयलाई बाघले आक्रमण ग¥यो, घाइते बनायो। बाघको आक्रमणबाट बाघमारेको शरीरका विभिन्न ठाउँमा घाउ भएको छ। अवस्था सामान्य रहेकाले उनको गाउँकै स्वास्थ्य चौकीम...

  • गरिबी निवारण कोषमा करोडौं घोटाला

    काठमाडौ,२३ माघ । गरिबी निवारण कोषमा परामर्शदाता छनोट गर्नेदेखि विभिन्न परियोजना र कार्यक्रम छनोटको नाममा करोडौं रुपैयाँ घोटाला भएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गरिबी निवारण कोषका पदाधिकारी तथा कर्मचारीहरूको मिलेमतोमा कोषका लागि खरिद गरिएका विभिन्न जिन्सी सामानमा ४ करोड रुपैयाँभन्द...

  • विराटनगरलाई श्री एयरलाइन्सको साथ

    काठमाडौँ, २२ माघ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा विराटनगर र श्री एयरलायन्सबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगर किङ्ग्सका मालिक प्रफुल्ल व...

  • भोजपुरमा फरार अभियुक्त २८ वर्ष पछि जेल चलान

    भोजपुर, २२ माघ । भोजपुरमा एक फरार अभियुक्त २८ वर्ष पछि पक्राउ परेका छन् । हाडनाता करणीमा २०४७ साल बैशाख २३ गते जिल्ला अदालत भोजपुर बाट ४ वर्ष कैद सजाय भइ फरार भएका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखु बोबोक घर भई हाल सुनसरीको इटहरीमा बस्दै आएका ७१ वर्षीय बखत बहादुर कठेतलाई प्रहरीले पक्राउ गरेको हो । पक्...