• धनकुटामा आगलागीसम्बन्धी सचेतना कार्यक्रम

    धनकुटा, २६ माघ । धनकुटामा आगलागीसम्बन्धी जोखिम न्यूनीकरण गर्न सचेतनामूलक प्रदर्शनी गरिएको छ । सुख्खा समयमा आगलागीको जोखिम बढी हुने भएकाले यस्तो जोखिमलाई कम गर्ने उद्देश्यले धनकुटाको तल्लो टुँडिखेलमा सचेतनामूलक प्रदर्शनी गरिएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस सोसाइटी जिल्ला शाखा तथा उद्योग वाणिज्य सङ्घ धनकुट...

  • मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

    नवलपरासी, २६ माघ । नवलपरासीको सुस्ता पश्चिममा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सुस्ता गाँउपालिका २ कुडियास्थित ठुलो नहरको छेउमा रेलिङमा मोटरसाइकल ठोक्किएर प्रतापपुर ९ का पदमनारायण चौधरी र इश्वर चौधरीको मृत्यु भएको हो । पानी परिरहेको समयमा लु २७ प ४१६९नम्बरको मोटरसाईकल रेलिङमा ठोक्किएर दुर्घटनामा परेको...

  • मन्तव्य राख्दा राख्दै गाउँपालिका अध्यक्ष बेहोस, अवस्था गम्भीर

    पाँचथर, २६ माघ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ एउटा समारोहमा मन्तव्य राख्ने क्रममा बेहोस भएका छन्। शनिबार दिउँसो २ बजे पालिकाको ५ नम्बर वडाले आयोजना गरेको एउटा कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएर कार्यक्रम स्थलमै दलेका र उनको स्वास्थ्य अवस्था चिन्ताजनक...

  • बलात्कारको सजाय भोग्दै गरेका अनिलको मृत्यु

    बिर्तामोड, २६ माघ जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद सजाय भोग्दैआएका भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रबार साँझ ६ बजे उपचारको लाग...

  • पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने

    काठमाण्डौ, २६ माघ – नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू भए नभएको बारेमा अनुगमन गर्ने भएको छ । श्रमजीवी पत्रकार ऐन अनुसार सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको नभएको विषयमा आइतबारदेखि सञ्चार प्रतिष्ठानमा स्थलगत अनुगमन गरिने महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । पत्रकार म...

  • सोलुखुम्बुमा वर्षासँगै हिमपात

    सोलुखुम्बु, २६ माघ सोलुखुम्बुसहित पूर्वी पहाडी जिल्लाका अधिकांश उच्च भूभागमा वर्षासँगै हिमपात भएको छ । बुधबारदेखि बदली भएको मौसमपछि वर्षा र हिमपात भएको हो । सोलुखुम्बुको सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा चलेको थियो । सल्लेरीबाट देख्न सकिने सबै डाँडाकाँडा हिउँले सेताम्य देखिन्छन् । चिसोका कारण जनजीवन प्रभावि...

  • बालिका करणी आरोपमा दुई पक्राउ

    भरतपुर २६ माघ । चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमारलाई नियन्त्रणमा लिइएको रत्ननगर इलाका ...

  • फागुन १ देखि एक करोडसम्मका आयोजनामा डोजर प्रयोग गर्न नपाइने

    काठमाडौं, २६ माघ । एक करोड रुपैयाँसम्मका सरकारी आयोजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ। मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग रोकेको हो। यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी निर्देशिका मन्त्रिपरिषदले पारित गरेको छ। निर्देशिका फागुन १ देखि लागू हुनेछ...

  • अर्को माओवादी जन्मन सक्छः प्रचण्ड

    काठमाडौं, २६ माघ, । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । सरकारले ल्याएका ऐन कानून संविधानको मर्मअनुसार त छन् रु भन्ने गम्भीर प्रश्न उठेको प्रचण्डले शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताए । प्रचण्डले कसैको नाम त...

  • चट्याङबाट एकको मृत्यु

    राजविराज, २६ माघ । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ मा आज साँझ एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीय महावीर खङ्ग खत्वे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । यसैगरी कृष्णसवरण गाउँपालिका–४ मा करेन्ट ल...