• एक नम्बर प्रदेश सरकारले समृद्ध प्रदेश हरित अभियान चलाउने

    विराटनगर, २५ माघ । एक नम्बर प्रदेश सरकारले समृद्ध प्रदेश हरित अभियान सञ्चालन गर्ने भएको छ । विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय लिएको हो । बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा तयार...

  • शिक्षा क्षेत्रमा सुधारको खाँचो – मुख्यमन्त्री शेरधन राई

    कानेपोखरी, २५ माघ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको औँल्याएका छन् । कानेपोखरी गाउँपालिकामा रहेको जनसेवा माविको स्वर्ण महोत्सवमा शैक्षिक क्षेत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । राईले शिक्षामा राजनीतिकरण भएको भन्दै त्यसको रोकथामका लागि शिक्षकलाई सम्मान तथा दण्ड गर्ने कार्...

  • चट्याङबाट दुई जनाको मृत्यु

    अमरगढी, २५ माघ । डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए...

  • धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा युवकको ज्यान गयो

    धनकुटा, २५ माघ । धनकुटाको चौबिसे गाउँपालिका वडा नं। ८ अठारसयमा मोटरसाइकल सिक्ने क्रममा दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । मोटरसाइकल सिक्नको लागि मासिमटारबाट अठारसय जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २४ वर्षीय मिलन कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गु...

  • भाडादर निर्धारण गर्नु पर्ने लगाएत विभिन्न माग सहित नेविसंघ भोजपुरले वुझायो ध्याकर्षण पत्र

    भोजपुर,२४ माघ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति भोजपुरले समसामयीक विषयमा प्रमुख जिल्ला अधिकारी हिरा देवी पौडेलललाई ज्ञापन पत्र बुझाएको छ । संघले विहिवार देशको  वर्तमान परिस्थतिलाई नियाल्दै गर्दा भोजपुरका व्यापारीहरु उचित मूल्य भन्दा माथि उठेर सोझा र गरिब जनतालाई दिनदाडै लुट्ने र कालो बजारीको चैगोलमा फसाएर व्याप...

  • विद्यालयमा तालाबन्दी

     विद्यार्थीले सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा तालाबन्दी गरेका छन् । सरस्वती मन्दिर निर्माणका लागि आफूहरुबाट चन्दा लिए पनि हालसम्म मन्दिर निर्माण हुन नसकेको, विद्यालयमा नियमित पठनपाठन नभइरहेको, पुस्तकालय र विज्ञान प्रयोगशाला नभए पनि नक्कली बिल भरपाई बनाई विद्यालयमा अनियमितता भएकाले तालाबन्दी गर्नु परे...

  • अवैध हतियारसहित एक जना पक्राउ

    हेटौँडा, २४ माघ । मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा देउराली डाँडाका ३३ वर्षीय देवान सिंह मोक्तान रहेको छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि र प्रहरी चौकी भार्ताबाट खटिएको टोलीले घरको पछाडि खरमुनि लुकाएर...

  • चिहानघाट नहुँदा समस्या

    बागलुङ, २४ माघ । मृत्युपछि अन्तिम संस्कारका लागि चिहानघाट नहुँदा मुस्लिम समुदाय समस्यामा छ । चिहानघाट अभावमा शवको अन्त्येष्टि कार्य कठिन र खर्चिलो बन्ने गरेको छ ।गलकोट नगरपालिकामा बस्ने २५ मुस्लिम परिवारले दशकौँदेखि यो समस्या झेल्दै आएका छन् । अन्तिम संस्कारका लागि सदरमुकाम बागलुङबजारस्थित कालीगण्डकी नदी किनारमा ल्याउन...

  • युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

    २४ माघ । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर ह...

  • तेस्रो मादी नगर आमन्त्रित रनिङ कप पुरुष फुटबल प्रतियोगिता सुरु

    संखुवासभा, २४ माघ –संखुवासभाको मादी नगरपालिकामा तेस्रो मादी नगर आमन्त्रित रनिङ कप पुरुष फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको साथमा नगर स्तरीय कृषि पशु एवम् प्रविधि प्रदर्शनी मेला पनि सुरु भएको हो । मादी नगरपालिकाको प्रायोजन तथा हाङथुम क्लव मुलखर्कको आयोजनामा भएको प्रतियोगितामा संखुवासभाका चार टिम सह...