• मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा

    साँखु, २८ माघ । महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नंको पल्सर, गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नंको २०० सिसीको मोटरसाइकल...

  • जुम्लाका स्थानीय तह भवनविहीन

    खलङ्गा, २८ माघ । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहँुदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दनानाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए पनि वडापालिकाका भवनहरु छैनन् ।स्थानीय तह गठन भएको दुई वर्ष पुग्न लाग्दासम्म स्थानीय तहले आफ्नो भवन निर्...

  • सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

    ओखलढुंगा, २८ माघ । कक्षा २ मा पढ्ने खुसी राई मानेभन्ज्याङ गाउँपालिका–३ स्थित सानोजुरे आधारभूत विद्यालयमा नियमित आउने एक्ली विद्यार्थी हुन्। उनलाई पढाउने एक्ला शिक्षक हुन् बाबुराम राई। प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका राई चालू शैक्षिक सत्रमा तीनजना भर्ना भए पनि दैनिक विद्यालय आउने खुसी मात्र रहेको सुनाउँछन्। त्...

  • सरकारको काममा अवरोध नपुर्याऊ स्सञ्चारमन्त्री

    काभ्रेपलाञ्चोक, २७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन सबैमा आग्रह गर्नुभएको छ । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उहाँले जन...

  • भेनेजुयला प्रकरणले नेकपाभित्र कुनै विवाद छैन पौडेल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारका बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअगाडि सरकारका कामकावाहीबारे प्रश्न उठाएकै बेला पौडेलले सरकार आफ्नो गतिमा अगाडि बढेकाले कुनै चिन्ता गर्न जरुरी नभएको बताए । यद्यपि सरकारका काम कारवाहीलाई लिएर रचना...

  • टिपरको ठक्करबाट पुरुषको मृत्यु

    मोरङ । विराटनगर महानगरपालिका–२ बरगाछीमा टिपरको ठक्करबाट आइतबार विहान एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पूर्वबाट बरगाछी चोकमा आइपुगेर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक अन्दाजी ४५ र ५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलि...

  • चार दिनदेखि हवाई सेवा ठप्प

    दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ । बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो । लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ प...

  • पदक विजेता खेलाडी सम्मानित

    काठमाडौँ, २७ माघ । बानियाँटारस्थित पारामाउण्ट एकेडेमीले पाँचौँ राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ । दोलखामा भएको उक्त प्रतियोगितामा पारामाउण्टमा अध्ययनरत पुरुष ४५ केजीमा राजन तामाङले स्वर्ण जितेका थिए भने पुरुष ५० केजीमा सरल राजभण्डारी र ६० केजीमा प्रवीण कार्कीले काँस्य हात ...

  • मन्तव्य राख्दै गर्दा बेहोस भएका गाउँपालिका अध्यक्षको निधन

    पाँचथर, २६ माघ । एउटा कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ । शनिबार दिउँसो २ बजे गाउँपालिकाको ५ नम्बर वडाले गरेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएका थिए । ७७ वर्षका गाउँपालिका अध्यक्ष नेम्बाङको इलाम ...

  • ओलीले प्रचण्डलाई भने अरुले कुरा काट्न थाले, सम्बन्ध बिगार्न हुन्न

    काठमाण्डौ, २६ माघ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार दिउँसो भएको भेटघाटमा पछिल्लो समय देखिएको असमझदारीको विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको वालुवाटार स्रोतले जनाएको छ । भेनेजुयलाको संकटका विषयमा प्रचण्डले न...