बैतडी, १ फागुन । स्वास्थ्य सेवा प्रभावकारी बनाउन बैतडीको दुर्गम सिगास गाउँपालिकाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ । गाउँपालिकाभरि रहेका १७ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य एकाइ र प्रसूति सेवा केन्द्रमा सोलार सेट वितरण गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले जानकारी द...
देश
-
-
उर्लाबारी दुर्घटनामा सहचालकको मृत्यु
मोरङ । मोरङको उर्लाबारी नगरपालिका – ८ स्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आमबारीबाट दुर्गापुरीतर्फ आउँदै गरेको मे १ त ३८३१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकमा पल्टिंदा ट्याक्टरका सहसचालक झापा, शिवसताक्षी नगरपालिका घर भएका १४ वर्षीय रसिकलाल हस्दाको घटनास्थलमै मृत्य...
-
‘वन विकास कोष’ स्थापना गरिने
काठमाडौँ, २९ माघ । सरकारले वन क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि ‘वन विकास कोष’को स्थापना गर्ने भएको छ ।वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रको संरक्षणका साथै अन्य प्रवद्र्धधनात्मक कार्यका लागि सरकारको अनिवार्य दायित्व नरहने गरी उक्त कोष स्थापना गर्ने तयारी गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले हालै स्वीकृत ग...
-
प्रदेश नं ३ सरकारको एक वर्षः सबै कानून निर्माण
हेटौँडा, २९ माघ । केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षअघि आजकै दिन माघ २९ गते प्रदेशसभा सदस्य डोरमणि पौडेललाई मुख...
-
स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण
काठमाडौँ, २९ माघ । सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति अवलम्बन गर...
-
देशभर २७ कैदीको मृत्यु
काठमाडौँ, २९ माघ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण म...
-
छुरा प्रहार गरी महिलाको हत्या
सुनसरी, २९ माघ । सुनसरीको इटहरी एक जना महिलाको छुरा प्रहार गरी हत्या गरिएको छ। इटहरी ४ स्थित माखिम टोलमा डेरा गरी बस्ने बर्ष ३० की सोनिया राईको सोही स्थान बस्ने लालबहादुर राईले छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए। सोमबार साँझ ६ बजे डेरमा ती महिलाको हत्य...
-
ताप्लेजुङको एक बिहेमा आफुले चाहे अनुसारको गित नबजाउँदा खुकुरी हानाहान
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका(२ सिमल बोटमा गए राती बिहेमा आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार बाट पाहुना आएका ३ जना घाइते भएका छन् । राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद हूँदा खुकुरी हानाहान भएको थियो । स्थ...
-
भोजपुरको कोटमा आगलागी सम्वन्धी सचेतना कार्यक्रम
भोजपुर,२८ माघ । आगलागीका घटनाबाट कसरी वच्न सकिन्छ भन्ने विषयमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा विपत जोखिम न्यूनिकरण सम्वन्धी एक दिने सचेतना कार्यक्रम गरिएको छ । विगतका दिनमा सदरमुकाम लक्षित हुने यस्ता खालका कार्यक्रम यस पटक भने ग्रामिण भेगमा गरिएको हो । वडा नं ६ कोटको खाल्डेमा डेमोमार्फत यस्ता घटनाबाट वच्न सकिने उप...
-
दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप’
परासी, २८ माघ । चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।यो एपको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण...








