• तीनदिन प्रजातन्त्र दिवस मनाइने

    विराटनगर, ६ फागुन । ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफ...

  • सापटी लिएको रकम लिन बोलाएर बलात्कार, प्रहरी नायब निरीक्षक पक्राउ

    मुगु ५,फागुन । मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई ...

  • भोजपुरको दिंला बजारमा आगलागी

    भोजपुर, ५ फागुन । भोजपुरको षडानन्द नगरपालिका-४ स्थित दिंला बजारमा आगलागि भएको छ । दिंला बजारको मुख्य चोक वाट मिल टोल जाने वाटोमा पर्ने यंगराज राईको घरमा शनिवार दिउँसो २ बजेतिर ग्याँस गिजर लिक भएर आगलागि भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ । आगलागीवाट पिडित यंगराज राईको घर , निजको बुढासुव्बा हार्डवेयर पसलको गोद...

  • पौवादुङ्मा गाउँपालिकामा यसो भनेः मुख्य मन्त्री शेरधन राईले ( भिडियो सहित )

    भोजपुर, ४ फागुन । प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले वजेटको कारण विकास निर्माण नरोकिने बताएका छन् । शनिवार पौवादुङ्मा गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै राईले यस्तो बताएका हुन । देश अहिले समृद्धिको दिशातर्फ अगाडी वढी सकेको कुनै पनि विकास निर्माणको काम वजेटको कारण प्रभावित नहुने वताए । उहाँले अह...

  • ईटहरीमा फुटबल खेल्ने क्रममा चक्कु प्रहार , २ घाईते

    ईटहरी । सुनसरी ईटहरी उप महानगरपालिका १६ सरस्वति निम्न माध्यमिक बियालय बालग्राम नजिक फुटबल खेल्ने क्रममा बिबाद भई चक्कु प्रहारगर्दा २ जना घाईते भएका छन । शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने बर्ष १६ को हिमाल बस्नेत लगायत ४ जना र ईटहरी ९१० बस्ने बर्ष १६ को अनिस राई लगायत अ। ४र५ जना बिच फुडबल को निहुमा बिबाद भई...

  • प्रदेश सरकारको १ वर्ष, ९० वर्ष माथिका वृद्धवृद्धालाई ५ हजार नगदसहित घरमै सम्मान

    विराटनगर । प्रदेश १ को सरकारले एकवर्षे कार्यकाल पुरा गरेको अवसरमा यसै आर्थिक वर्षमा प्रदेशका ९० वर्षभन्दा माथिका वृद्धवृद्धालाई ५ हजार नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।प्रदेश सरकारले एक वर्ष पुरा गरेको अवसरमा शुक्रबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले यस्तो घोषणा गरेका हुन्। ‘९० वर्...

  • पथरी जंगलमा मृत भेटिएकी महिलाको कस्ले गर्यो हत्या

    मोरङ । मोरङको पथरी शनिश्चरेस्थित जंगलमा शुक्रबार मृत भेटिएकी झापा मेचिनगर धुलाबारी घर भै हाल काठमाडौ बस्दै आएकी ५२ बर्षकी साबित्रा खतिवडाको कस्ले हत्या गरी फाल्यो भन्ने अहिले सम्म खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय पथरीेका अनुसार ति महिला गत माघ २९ गते घरबाट हिँडेकी थिइन् । घरमा मोबाइल छोडेर लुगा सिलाउनु जान्छु भन...

  • ८७ बर्षीया वृद्धको घरभित्रै हत्या गर्ने अभियुक्त पक्राउ गर्न सफल भयाे सुनसरी प्रहरी

    सुनसरी ।  सुनसरीकाे रामधुनी नगरपालिका १ स्थित शिवचौकमा भएको एक वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ स्थित नरमाया लिम्बूको घरमा डेरा गरी बस्दै आएका संखुवासभाको मकालु गाउँपालिका ४ का स्थायी बासिन्दा पेन्टर काम गर्ने रमेश राईलाइ प्रहरीले पक्राउ गर्न सफल भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सुनसरीले ८...

  • प्रदेश ५ का सबै मन्त्री सडकमा

    प्रदेश–५ ले स्थापना दिवसलाई ३ दिन सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउनशुरु गरिएको छ । फागुन ३ गते प्रदेश सरकार गठन भएको दिनलाई आधारमानी प्रदेश स्थापना दिवस मनाउने निणर्य प्रदेश सरकारले गरे अनुसार फागुन २ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन शुरु गरिएको हो । यस्तै प्रदेश सरकार स्थापना भएको म...

  • विहेभोज खान गएकी ११ वर्षीया बालिकालाई बलात्कारपछि जिउँदै जलाइयो

    जनकपुरधाम ।  प्रदेश नम्बर २ स्थित धनुषा जिल्लामा विहेभोज खान गएकी एक बालिकाको हत्या भएको छ । उनको जिउँदै जलाएर हत्या गरिएको आंशका गरिएको छ । आधा शरीर जलेको अवस्थामा उनको शव फेला परेको हो । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै विहेभोज खान गए...