वीरेन्द्रनगर, ८ फागुन । कर्णाली प्रदेशमा राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा ४५३ मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । मङ्गलबार वीरेन्द्रनगरमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र ९इन्सेक०ले महिला बढी प्रभावित भएको जनाएको छ । विभिन्न घटनामा ३५३ महिला तथा १४९ पुरुष पीडित भएको...
देश
-
-
स्वास्थ्य शिविरमा बिरामीको मृत्यु
सप्तरी ८ फागुन, । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा मंगलबार एक बिरामीको मृत्यु भएको छ ।राजविराज नगरपालिका-५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका(६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी ...
-
बालिका करणी गर्न खोज्ने भारतीय नागरिक पक्राउ
जनकपुरधाम, ६ फागुन । बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।जनकपुरधाम १२ रामस्वरुप टोल बस्ने १० बर्षीया बालिकालाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भएका ५० वर्षका सञ्जय ठाकुरलाई पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालयल...
-
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हुँदैन : प्रम ओली
काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ । उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा स...
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री पोखरेल
प्यूठान, ७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ ।नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिए...
-
लागुऔषध कारोवारमा सङ्लग्न २३ जना पक्राउ
काबुल अफगानिस्तानमा अफगान विशेष सुरक्षा बलले गरेको कारवाहीको क्रम लागुऔषध ओसारपसारमा लागेका सदिग्ध २३ व्यक्तिलाई पक्राउ गरिएको छ । अफगान प्रहरीको विशेष बलले गत सात दिनमा अफगानिस्तानको विभिन्न प्रान्तमा जारी राखेको कारवाहीका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । लागुऔषध ओसारपसारसम्...
-
दृष्टिविहीन छात्राबास निर्माण हुँदै
लमही, ७ फागुन । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा आदर्श नमूना माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको छात्राबास जीर्ण बनेपछि पूर्वविद्यार्थीको सक्रियतामा नयाँ भवन निर्माण शुरु भएको छ । वर्षात्को समयमा पानी चुहिने र भित्ता चर्किएको अवस्थामा दृष्टिविहीन विद्यार्थीलाई राखिएको भन्दै फरक क्षमता भएका उनीहरुलाई पूर्वविद्...
-
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित
काठमाडौँ, ७ फागुन। विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभय...
-
पाँचथर पावरको साधारण शेयर बिक्री हुँदै
काठमाडौँ, ६ फागुन । पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन प...
-
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै
खलङ्गा, ६ फागुन । जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले अतिक्रमण गरेर मापदण्ड विपरित घर टहरा निर्माण गरिरहेका छन् । बजार क्षेत्र आसपासमा स्थानीयले अतिक्रमण गरी निर्माण कार्य शुरु गरेका हुन् । मापदण्डविपरित बनाएका घर टहरा निर्माण हुँदा पनि नगरपालिका मौन छ ।चन्दननाथ नगरपालिका घोषणा भएको ला...








