• कार्यालय सहयोगीको भरमा पशु सेवा कार्यालय

    सल्यानको एक पशु सेवा कार्यालय विगत एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ५ च्युरामा रहेको पशु सेवा कार्यालय विगत एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेको हो । कार्यालय सहयोगी खिमेबहादुर चन्दले एक वर्षदेखि प्राविधिक बनेर औषधि तथा पशु चौपायको उपचार...

  • भक्तपुरमा गाडीभित्र शव भेटियो, चारजना पक्राउ

    काठमाडौं । भक्तपुरमा गाडीभित्र शंकास्पद अवस्थामा शव भेटिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव भक्तपुर नगरपालिकाको ब्रमायणीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बना...

  • एक लाख घूस लिने व्यवस्थापन समिति सदस्य पक्राउ

    एक लाख घूस लिने व्यवस्थापन समिति सदस्य पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा जयनाथ चौवे रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समूहले कपिलवस्तु नगरपालिका १ को न्यू रेसुङ्गा होटल एण्ड रेष्टुरेन्टबाट उनलाई आईतबार पक्राउ गरेको हो । उनी कपिलवस्तु, यशोधरा– ३ को श्रीकृष्ण धार्मिक माद्यामिक विद्यालय वसन्तपुर विद्य...

  • पुनः श्रम स्वीकृति पाएपछि युवा खुशी

    टीकापुर, १२ फागुन । प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ ।गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट एक महीनाको अवधिमा २५२ जनाले सेवा लिइसकेका छन् । प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि विदेश जानेहरु पनि खुशी भएका ...

  • अमेरिकामा एक नेपालीको गोली हानी हत्या

    काठमान्डौ । अमेरिकामा एक नेपालीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा लमजुङका सभाष घलेको गोली हानी हत्या गरिएको हो । घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको विदेशी सञ्चारमाध्यमले जनाएको छ । हतियारधारीले गोली चलाउँदा घलेसहित बन्दुकधारीकै आफ्नै प्रेमिकाको समेत हत्या गरेको समाचारमा उल्ले...

  • निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

    गलेश्वर, १२ फागुन। म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् ।म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र बेनपा–२ को सहआयोजनामा सञ्चालन गरिएको एकदिने शिविरमा पोखराका विभिन्न अस्पतालका विशेषज्ञ च...

  • ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    सर्लाही, १२ फागुन । यहाँ आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका–१ का २५ वर्षीय राजेश महतो रहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।...

  • राँगोले हान्दा एकको मृत्यु, प्रहरीले गोली हानेर राँगो मार्‍यो

    काठमाडौं । राजधानीमा राँगोले आक्रमण गर्दा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी अन्दाजी ६५ वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो । महर्जनलाई आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्याएर दुई राउन्ड गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत थानकोटका प्रमुख...

  • अख्तियार टोलीद्वारा घुससहित पक्राउ

    तौलिहवा । कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे रु एक लाख घुससहित आज पक्राउ परेका छन् । विद्यालयले आह्वान गरेको शिक्षक पदमा जागिर लगाइदिने शर्तमा सेवाग्राहीबाट सो रकम बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गर...

  • अपाङ्गता भएकी युवती बलात्कृत

    सप्तरी, ११ फागुन । बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गल...