तुलसीपुर, १८ फागुन। नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित दाङको लमही आँखा अस्पतालमा कर्मचारी आवास भवनको शिलान्यास गरिएको छ । भवनको सांसद मेटमणि चौधरीले शुक्रबार शिलान्यास गर्नुभएको हो । सांसद चौधरीले आँखा अस्पताललाई सुविधासम्पन्न गराउन आफूहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले अस्पतालको भौतिक पूर्वाधार निर्माणका...
देश
-
-
हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर
सुर्खेत, १७ फागुन । भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, द...
-
हेलिकोप्टर दुर्घटनाका शव पहिचानमा समस्या
काठमाडौं, १७ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको पहिचानमा समस्या देखिएको छ । फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाको शव बिहीबार दिउँसो काठमाडौं ल्याएर शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा न...
-
बसको ठक्करबाट किशोरीको मृत्यु
चितवन, १६ फागुन । कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षीया शिक्षा अर्याल रहेकी छन् । कालिका नगरपालिका–८ शक्तिखो...
-
नेपाल प्रवद्र्धन वर्ष मनाउन शुरु
काठमाडौँ, १५ फागुन । गैरआवासीय नेपाली सङ्घले नेपाल भ्रमण वर्षको तयारीको लागि नेपाल प्रवद्र्धन वर्ष २०१९ मनाउन मनाउन शुरु गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको २०७५÷७६ को नीति तथा कार्यक्रमअनुरुप सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणालाई सहयोग पु¥याउन नेपाल प्रवद्र्धन वर्ष मनाउन शुरु गरिएको ज...
-
हेलिकप्टर दुर्घटना चिन्न नसकिने अवस्थामा ५ शब फेला, प्रहरीद्वारा पुष्टि
काठमाडौं । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । घटनास्थल पुगेको स्थानीय प्रहरीले ५ शव फेला पारेको प्रवक्ता सुवेदीको भनाई छ । ताप्लेजुङको फुङलि...
-
गाँजासहित दुई पक्राउ
सर्लाही । लागुऔषध गाँजासहित प्रहरीले गए राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका–११ का २१ वर्षीय ट्र्याक्टर चालक डम्मरबहादुर मोक्तान र सोही ठाउँमा बस्ने ट्र्याक्टर धनी २९ वर्षीय मङ्गलसिंह मोक्तान रहेका छन् । सिन्धुलीबाट गाँजा लिएर सर्लाहीतर्फ आउँदै गरेको अवस्थामा दुबैलाई वाग्मती नगरपालिक...
-
आमा मृत छोराछोरी बेपत्ता
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई आफ्नै आमा...
-
एकै रात २९ बालबालिकाको उद्दार
काठमाडौं । बालबालिका खोजतलास केन्द्रले विभिन्न संघसस्थासँग सहकार्य गरी गरिएको रात्रिकालिन सडक बालबालिका उद्दार कार्यक्रममा २९ जना बालबालिकालाई उद्दार गरिएको बताएका छन् । उद्दार भएका यी संख्या एकै रातको रहेको केन्द्रका प्रहरी निरिक्षक मोहन विक्रम दाहालले बताउनुभयो । सोमबार राती अबेरसम्म ठमेल, पशुपति, बसन्तपुर, बसपार्क,...
-
यस्ता मानिसले भुलेर पनि खानु हुँदैन अदुवा
काठमाडौँ । अदुवा नेपालमा सर्वसुलभ पाइने बिरुवा हो । खासगरी, यसको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिन्छ । यसले थुप्रै रोगका लागि औषधिको काम पनि गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन । तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ । किनकि, यसले तौल कम गर्ने काम गर्छ । रगतसम्बन्...












