• व्यवसायी गुरुङको घरमा आगजनी

    काठमाडौँ, २४ फागुन । बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ । आज साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे प...

  • शिविरबाट २७७ नागरिकता वितरण

    रामेछाप, २४ फागुन । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको धोवीमा सञ्चालन भएको दुईदिने एकीकृत घुम्ती शिविरमा २७७ लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी ३१७ ले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । शिविरमा ४१ उद्योग र वाणिज्य दर्ताका लागि सिफारिश प्रदान गरिएको छ । शिविरमा लिखु ताम...

  • जहाज ‘होल्ड’ बारे छानबिन हुने

    काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ ।सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौँ अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत...

  • भोजपुरमा खरखजना सम्वन्धी कसुरमा एक युवालाई ६ महिना कैद फैसला

    भोजपुर २२ फागुन जिल्ला अदालत भोजपुरले हात हतियार खरखजना अन्तर्गत एक युवालाई ६ महिना कैद र जरीवानाको फैसला गरेको छ । अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ८ बासिखोराका ३१ वर्षीय प्रविन राईलाई ६ महिना कैद र १५ हजार जरीवानको फैसला गरेको हो । प्रहरीले राईलाई गत पौष ९ गते बाँदर र्तसाउनका लागि घरमा राखेको बन्...

  • खानेपानीको मुहान पुरिँदा समस्या

    पाल्पा, २० फागुन । डोजरले सडक खन्दा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गकोे खानेपानीको मुहान पुरेपछि त्यहाँका बासिन्दा समस्यामा छन् । उक्त गाउँपालिकाको वडा नं। २, वडाबाट वडा नं। ४, तान्सिङगलसम्म रू १० लाख लगानीको लागतमा मोटरबाटो विस्तार गरिएको थियो । सडक विस्तारका क्रममा डोजरले माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहान पुर...

  • सिन्दुर हाल्ने बेलामा बेहुली भागेपछि

    धनुषा, २० फागुन । विवाहको मूल विधि हुनेबेला नै बेहुली आँखा छलेर फरार भएपछि बेहुला र जन्ती अन्योलमा परेका छन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवतीको आइतबार राति विवाह थियो । विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्पन्न भएको केही समयपछि बेहुली फरार हुँदा धनुषाको सबैलाबाट ...

  • आफैंले बोकेको हतियार पड्किदा धनकुटामा सेनाका जवानको ज्यान गयो

    धनकुटा,१९ फागुन । आफैँले बोकेको हतियार पड्कँदा धनकुटामा एक जना सेनाका जवानको मृत्यु भएको छ ।धनकुटाको सल्लेरीस्थित सेनाको गणमा कार्यरत डोटी जिल्ला घर भएका चेतराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका पौने ९ बजे बरख गण धनकुटामा ड्युटीमा रहेको क्रममा आफैंले बोकेको एम १६ हतियार पड्किएर छातीमा गोली लागि जोशी...

  • नेकपाद्वारा शोक प्रस्ताव पारित

    काठमाडौँ, १९ फागुन। नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले आज, भोलि र पर्स...

  • नेकपा नेता अधिकारीको निधन

    काठमाडौ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको आज राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको आज राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत...

  • फुङ्लिङ बजारमा सवारी दुर्घटना

    ताप्लेजुङ, १८ फागुन । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा शनिबार बिहान ९ बजे भएको सवारी दुर्घटनामा परी १ महिला सिकिस्त घाइते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पतामा भर्ना गरिएको छ। बीरेन्द्रचोक हुँदै तोक्मेडाँडातर्फ जाँदै गरेको मे १ ज ३२०७ नम्बरको पिकअप गाडीको बेक्रफेल भई सडकबाट दाँयातर्फ झर्दा सडकमा ...