चितवन, २९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएक...
देश
-
-
भोजपुरमा आगलागीबाट तीन घर जलेर नष्ट
भोजपुर २८ फागुन । भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिका ५ सानोदुङ्मामा आगोले ३ घर जलेर नष्ट भएका छन् । सानोदुङ्माको चौकीबारीका मंगलबार दिउँसो सवा ४ बजे स्थानीय बज्रसिं राईको गोठबाट सल्केको आगोले राईको घरसँगै छिमेकी मनकुमार राई र चितामान राईको घर पनि जलेर ध्वस्त भएको थियो । आगलागीमा परी घरमा रहेको लत्ताकपडा, अन्नपात,...
-
जन्ती बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, १८ जना घाइते
मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नंम्बर २ मा आज जन्तीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दुर्घटनामा काभ्रे पाँचखाल, लामिडाँडा घरभएका ३५ बर्षिय नबराज परियार र नुवाकोट घर भएका २५ बर्षिय बिकास धमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । घाइतेमध्ये १२ जनाको ह...
-
धरानमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला
धरान । धरानमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । धरान ९ स्थित आचार्य लाइनमा पुजा कोठामा घाँटी काटिएको अवस्था शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार मृतक सप्तरी घर भएका रितेशप्रसाद देव हुन् । हत्या वा आत्महत्या के हो भनेर प्रारम्भिक अनुसन्धानको क्रममा ...
-
उद्धव पौडेल लागुऔषध मुद्दामा जेल चलान
काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ जिल्ला अदालत २०७३ भदौ २१ को फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना सुनाएपछि फरार रहेका नुवाकोटका उद्धव पौडेललाई आइतबार बालाजुबाट पक्राउ गरी आज सुन्धारा जेल चलान गरेको हो । पौडे...
-
आगलागीमा परि एकै परिवारका ६ जना घाइते
भद्रपुर । झापाको कचनकवल–२ पाठामारीमा हिंजो साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छ जना जलेर घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव र १८ वर्षीया चाँदनी यादव ...
-
गुल्मीमा १०१ वर्षमा बृद्धालाई नागरिकता
गुल्मीमा १ सय १ वर्षकी वृद्धाले नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा कालिगण्डकी गाउँपालिका ६ खड्गकोटकी १०१ वर्षीया पविकला थापाले नागरिकता पाएकी हुन् ।प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार विकट ठाउँ र गरिबी र सदरमुकामसम्म ल्याइदिने कोही आफन्त नहुँदा वृद्धा नागरिकता ...
-
बलात्कारपछि हत्या हुनेमा बढी दलित
काठमाडौँ, २८ फागुन । बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कार...
-
कोरियाले नेपालीका लागि तोक्यो १० हजार बढि कोटा
काठमाडौं । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली ९ईपिएस० अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत...
-
अज्ञात पक्षद्वारा ६५ वर्षीय बृद्धको हत्या
भद्रपुर नगरपालिका–८ डाँगीवारीका ६५ वर्षीय वीरबहादुर राजवंशीको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । भद्रपुर नपा–४ स्थित मायालु सामूदायिक वन परिसरमा घाँटी रेटिएको अवस्थामा बृद्धको शव फागुन २४ गते फेला परेपछि स्थानीयले वडा प्रहरी कार्यालयमा खबर गरेका थिए । पाँच दिनदेखि हराएका राजवंशीको शव घाँटी रेटिएको अवस्थाम...












