• कारागारका बन्दीमा मानसिक समस्या

    ललितपुर, ३० फागुन । देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक कैदी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्ट अनन्त अधिका...

  • गाडीको ढोकाबाट लडेर मृत्यु

    सप्तरी । खडक नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ ज ६६६७ नंको विङ्गर गाडीको ढोकाबाट लडेर सुरुङ्गा नगरपालिका–११ का ३५ वर्षीया कल्पना चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिन...

  • मोरङको उर्लाबारीमा बालिकालाई घरमै बन्धक बनाएर रातभर बलात्कार गरेको घटना सार्वजनिक

    विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौकका जेम्स क्षेत्री, रेगन तथा रेवत भनेर चिनिने २५ वर्षीय चन्द्रमणि आचार्यले एक बालिकालाई आफ्नै घरमा बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । लेटाङ नगरपालिका घर भएकी १३ वर्षीय बालिकालाई उर्लाबारीस्थित घरमै लगेर रातभर बलात्कार गरेको घटना तीनदिनपछि सार्वजनिक भएको हो ...

  • बूढीगण्डकी डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलन शुरु

    गोरखा, ३० फागुन । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निमार्ण गर्न लागिएकोे बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम शुरु भएको छ । आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले बुधबारदेखि गोरखा र धादिङ दुवै जिल्लाको डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलनको काम शुरु गरेको हो ।...

  • भोजपुरमा आगोलागि बाट १५ लाख बढिको क्षती

    भोजपुर २९ फागुन भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर ५ सानो दुङ्मामा मंगलबार भएको आगोलागिबाट १५ लाख बढिको क्षती भएको छ । मंगलबार दिँउसो भएको आगलागीबाट ३ घर जल्दा १५ लाख ७७ हजार ६ सय २० रुपैंया बराबरको क्षेती भएको हो । स्थानीय भद्रसिंह राईको भान्साको चुल्होबाट सल्केको आगोले मन कुमार राई र चीतामान राईको फुस र ढुङगाम...

  • भोजपुरमा बालिका हत्यारालाई जन्मकैद

    भोजपुर २९ फागुन। जिल्ला अदालत भोजपुरले एक जनालाई जन्मकैदेको फैसला गरेको छ । अदालतले भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला गरेको छ । त्यस्तै अदालतले पीडकबाट जाहेरवालालाई १ लाख क्षतिपूर्ति भराई दिने ठहर गरेको जि...

  • एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस

    काठमाडौँ, २९ फागुन । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो । उहाँका अनुसार छड्ेक अनुगमन गर्दा का...

  • ज्येष्ठ नागरिक भवनको शिलान्यास

    विराटनगर, २९ फागुन । विराटनगर महानगरपालिका प्रमख भीम पराजुलीले नगरका १९ वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने बताउनुभएको छ । ज्येष्ठ नागरिक हातेमालो समाजद्वारा ज्येष्ठ नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन विराटनगर–३ मा निर्माण गरिने भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले निर्माण गरिने भवनका लागि रु १० लाख ...

  • धरानमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला

    धरान । धरानमा घाँटी काटिएको अवस्थामा शव फेला परेको छ । धरान ९ आचार्यलाइनमा लामोसमयदेखि साइकल मर्मत केन्द्र सञ्चालन गर्दे आएका राजविराज घर भएका ३० बर्षीय रितेषप्रसाद देव आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । मृतक देवको घाटीको पछाडिको भाग हतियारले गरिहरो चोट लागी घोप्टो अवस्थाा शव भेटिएको धरान प्रहरील जनाएको छ । व...

  • नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने

    कावासोती, २९ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ । नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउटा महत्वपूर्ण जिल्ला हो, यहाँ उद्योग, क...