भोजपुर १ चैत्र । भोजपुरको आमचोक गाँउपालिकामा आगलागीहुँदा ५ लाख बराबरको क्षती भएको छ । वडा नम्बर -९ दुम्मानाको माछाखानीका स्थानीय वैचा नेवारको घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । आगलागी बाट नेवारको घरमा रहेको १ तोला सुन, अन्नपात, लत्ताकपडा, काठपात लगाएतका सम्पू...
देश
-
-
म्याद गुज्रिएको अखाद्य वस्तु फेला
मधुमल्ला । ‘गुणस्तरीय वस्तु र सेवा उपभोगको अधिकार हामी सबैको सरोकार’ भन्ने मूल नाराका साथ शुक्रबार ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाइरहँदा बिहीबार मोरङको उत्तरी गाउँपालिका मिक्लाजुङमा भने म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको छ । मिक्लाजुङ–७, मधुमल्ला बजारमा म्याद गुज्रिएको गुलाबजामुन नामक मिठाइ फेला परेको हो । स्थान...
-
अमेरिकाबाट आइपुगे आमाबुवा, इथियोपियाबाट आइपुगेन एकताको शव
जहाज दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारी। तस्बिर सौजन्यस् विश्व खाद्य कार्यक्रम नेपाल।जहाज दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारी। तस्बिर सौजन्यस् विश्व खाद्य कार्यक्रम नेपाल। अफ्रिकी मुलुक इथियोपियामा आइतबार भएको इथियोपियन एयरलायन्सको जहाज दुर्घटनामा एक नेपालीले पनि ज्यान गुमाइन्। विश्व खाद्य कार्यक्रम डब्लुएफपी मा क...
-
त्रिवि आंगिक कलेजमा ३३ प्रतिशत महिला प्रमुख हुनुपर्ने माग गर्दै तालाबन्दी
काठमाडौं त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै त्रिविका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् । बागबजारस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका उनीहरुले देशभरका ६१ मध्य २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । पटक पटक महिला प्रमुखको माग गर्द...
-
गोयन्का स्टिल उद्योगमा आगलागी
बुटवल । मायादेवी गाउँपालिका–५ सेमरीस्थित गोयन्का स्टिल उद्योगमा आगलागी भएको छ । बिहीबार दिउँसो साढे एक बजे तिर आगलागी भएको हो । आगलागीबाट ठूलो क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ । गस्तीमा रहेको प्रहरी समयमै घटनास्थल पुगेपछि भैरहवा र लुम्बिनीका दुई दमकलले चाँडै नै आगो निभाउन सफल भएको कम्पनीका कर्मचारीले जानकारी गर...
-
विद्यार्थीबीच झडपमा खुकुरी हानाहान, एक गम्भीर घाइते
लमजुङको एक विद्यालयमा दुई विद्यार्थीबीच भएको झडपमा खुकुरी हानाहान हुुँदा एक विद्यार्थी गम्भिर घाइते भएका छन् । बेसीशहर नगरपालिका– ३ को गाउँशहर स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । सो झडपमा कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजा गम्भिर घाइते भएको विद्यालयका प्रधानाध्यापक सीता बरा...
-
विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति
ललितपुर, १ चैत । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका जनशक्तिलाई सरकारको समृद्धिको लक्ष्य र जनताको जीवनसँग गाँस्नुपर्ने बताउनुभएको छ । छ दशकअघिका नीति तथा रणनीतिहरु कार्यान्वयन र परिमार्जन गराउने उद्देश्यका साथ विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७५ को मस्यौदामा सुझाव लिन शि...
-
पाँच लाखमाथिको कारोवारमा मात्रै प्यान : धितोपत्र बोर्ड
काठमाडौँ, ३० फागुन । शेयर बजारमा लामो समयदेखि विवादको विषय रहँदै आएको स्थायी लेखा नम्बर९प्यान०को समस्या समाधान भएको छ । नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ । आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा शेयर कारोवार गर्ने लगानीकर्त...
-
उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु
हुम्ला, ३० फागुन । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार गरिएको छ ।कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बत...
-
बैंकिंग तथा बित्तिय कारोबार उधोग मुद्धाका ३ जनालाई अदालत द्रारा निर्दोश साबीत
इटहरी । छिन्ताङ्ग इन्भेस्टमेन्ट प्रा लि इटहरी सुनसरीका संचालकहरु डिल्ली प्रसाद आचार्य, प्रकाश आचार्य र होम बहादुर कार्कीमाथि लागेको बिना इजाजत बैंकिंग तथा बित्तिय कारोबार उधोग मुद्धाको उच्च अदालत बिराटनगरले फैसला गरेको छ । उच्च अदालत बिराटनगरले ३ जनालाई निर्दोश शावित गर्दै उनीहरुको पक्षमा फैसला गरेको हो । मिति २०७४/१२...










