इनरुवा, ११ चैत । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर ...
देश
-
-
बिरामी बचाउन वडाअध्यक्षद्धारा हेलिकोप्टर चार्टर
काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने क्रम तीव्र रुपमा बढिरहेको बेला रामेछापको दोरम्बा गाउँपालिका–४ का अध्यक्ष चन्द्रबहादुर थापा मगरले भने उदाहरणीय काम गरेर जनताको मन जित्ने कोशिस गर्नुभएको छ । गौश्वरास्थित सुब्बाथानका ८ बर्षिय बालक मानबहादुर मगर चैत ६ गते घर भत्क...
-
‘मेरी बास्सै’बाट बल्छी र राजु मास्टर बाहिरिए
बिगत लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘मेरिबास्सै’ बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्। निर्माण कम्पनी मिडिया हवसँगको असहमतिले आफूहरू मेरी बास्सैबाट बाहिरिएको बल्छिले जानकारी गराएका छन्। ‘मिडिया हबसँग विभित कुरामा सहमती ...
-
आफैैंलाई आगो लगाउँदा वृद्धको मृत्यु
महोत्तरी १० चैत। महोत्तरीको रामगोपालपूरमा आफ्नै शरीरमा आगो लगाउँदा एक जनाको मृत्यु भएको छ । महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय सूर्यदेव मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मुखियाले शनिबार दिउँसो घरमा कोही नभएको मौका आफ्नो शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको राति उपचार...
-
आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान समातिए
आफ्नै पत्नी २६ वर्षीया तिलसरा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका९१३ चौतारी टोल बस्ने ३० वर्षीय पदम परियारलाई प्रहरीले पक्राउ गरेको छ । पदमले शनिबार साँझ पत्नीलाई आफ्नै घरमा कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामघाट र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प...
-
लाहनमा जलेर महिलाको मृत्यु
लहान, ९ चैत । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । सो आगलागीबाट सदाको घर पूर्...
-
विराटनगरका चार अस्पतालको स्तरोन्नति गरिने
विराटनगर, ९ चैत । प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० शैयामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो । मन्त्रालयले मोरङको रङ्गेली जिल्ला अस्पताल, मङ्गलबारेको ...
-
वडा सदस्यमाथि युवती बलात्कार गरेको आरोप
ओखलढुंगा । ओखलढुंगामा एक युवतीले स्थानीय तहका जनप्रतिनिधिबाट आफु बलात्कृत भएको आरोप लगाएकी छिन् । जिल्लाको लिखु गाउँपालिका ३ की एक युवतीले वडा सदस्यबाट आफु बलात्कृत भएको आरोप लगाएकी हुन् । उनले ईट्टा भट्टामा काम गर्ने क्रममा बिहिबार लिखु ३ का वडा सदस्य बिष्णु श्रेष्ठले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । इँट्टा भ...
-
दुर्घटनामा तीनको मृत्यु
दाङ, ९ चैत । तुलसीपुरबाट पश्चिमतर्फ गइरहको रा १ च ३४६ नं को पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको बा ९७ प ५८६२ नं को मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका–२ नन्द्रागाउँमा ठक्कँर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक ंदङ्गिशरण गाउँपालिका–६ क...
-
२६ हजार बढीको म्याद गुग्रिएका सामग्री नश्ट
भोजपुर, ८ चैत । बजार अनुगमन मार्फत २६ हजार बढीको म्याद गुज्रिएको खाद्य सामग्री नश्ट गरिएको छ । शुक्रवार भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्ण र शिरदलीका बजार पसलमा छड्के अनुगमनका क्रममा फेला परेका सामग्री नश्ट गरिएको हो ।जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्राईको नेतृत...











