• मिथेन ग्यास उत्खनन गरिँदै

    दैलेख, १३ चैत । पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्क...

  • श्रीमतीलाई जबरजस्ती गर्दा जेल यात्रा 

    गाईघाट । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्दा एक व्यक्तिले जेल जानुपरेको छ । श्रीमतीको इच्छाविपरीत यौन सम्पर्क गरेको ठहर गर्दै जिल्ला अदालत उदयपुरका जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आइतबार ४५ वर्षीय पुरुषलाई तीन वर्ष कैद फैसला सुनाएको हो । अदालतले अभियुक्तलाई सात वर्षीया छोरीलाई यौन दुव्र...

  • गर्भवतीलाई सम्मान

    परशुराम, १२ चैत । डडेल्धुराको नवदुर्गा गाउँपालिकाले नियमित गर्भपरीक्षण गर्ने महिलालाई सरसफाइ सामग्री वितरण गरी सम्मान गरेको छ । मणिलेक स्वास्थ्यचौकी नवदुर्गाले चार पटक नियमित रुपमा गर्भपरीक्षण गराउने ७० महिलालाई सम्मान गरेको हो । गत साउनदेखि हालसम्म नियमित रुपमा स्वास्थ्य संस्थामा पुगेर गर्भपरीक्षण गर्नुका साथै स्वास्...

  • चट्याङ लागेर दुई घाइते

    भद्रपुर, १२ चैत । आज बिहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते...

  • बलात्कार आरोपमा पक्राउ

    काभ्रेपलाञ्चोक, १२ चैत । तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–१ का २६ वर्षीय गोविन्द परियारलाई गाडी चढेर भाग्ने क्रममा काठमाडौँस्थित रत्नपार्कबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले ...

  • नगरपालिकामा आपत्कालीन केन्द्र

    नुवाकोट, १२ चैत । विदुर नगरपालिकामा विपद् आएको खण्डमा तत्काल सामना गर्न र विपद् न्यूनीकरणका लागि भन्दै ‘स्थानीय आपत्कालीन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । नगरपालिकाले जीआइजेड सिँढीमुिनको सहयोगमा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको हो । सोमबार केन्द्रको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विपद्लाई रोक...

  • विद्यालय भवन शिलान्यास

    भक्तपुर, १२ चैत । मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको निर्माणाधीन नयाँ भवनको शिलान्यास गरिएको छ । प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा आज विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । लायकूअर्थात् तलेजु दरबार परिसर...

  • नेपाल र जापानबीच श्रमिक सम्झौता, न्यूनतम तलब २ लाख रुपैयाँ

    नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे समझदारी भएको छ। सोमबार ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित एक कार्यक्रमबीच नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ ९एमओसी० मा हस्तक्षर भएको छ ।जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेको छ। समझदारी अनुसार दुई ...

  • नेपाल र जापानबीच श्रमिक पठाउने समझदारी

    काठमाडौँ, ११ चैत । नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सो समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जा...

  • छुरा प्रहार गरी हत्या गर्ने पक्राउ

    होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगँैचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने चारलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सुशान्त लिम्बू...