• जीपको ठक्करबाट दुईको मृत्यु

    राँझा, १६ चैत । बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका ...

  • भोजपुरमा रुखबाट लडेर चन्द्र बहादुरको मृत्यु

    भोजपुर, १६ चैत्र । भोजपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारका ६० बर्षीय चन्द्र बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शुक्रबार पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका श्रेष्ठ रुखमा चढ्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते श...

  • गर्भवती महिलाको डुबेर मृत्यु

    कञ्चनपुर, १६ चैत्र । शनिबार बिहान कञ्चनपुरमा एक गर्भवती महिलाको डुबेर मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका १ चम्फापुरका २० वर्षीया गर्भवती रीना रानाको डुबेर मृत्यु भएको छहो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार रानाको खोलामा लुगा धुने क्रममा डुबेर मृत्यु भएको हो। राना छारेरोगी रहेकाले लुगाधुने क्रममा पानीमा लड्दा...

  • परीक्षा स्थगनपछि विद्यार्थी आन्दोलित

    सप्तरी । माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगित भएपछि विद्यार्थी आन्दोलित भएका छन् । परीक्षार्थीको भविष्यसँग खेलवाड भइरहेको भन्दै विद्यार्थीले राजविराजमा विरोध प्रदर्शन गरेका थिए । परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबारको विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो । साम...

  • एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने

    काठमाडौँ, १५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसईइ० परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग ९सिआइवी०लाई दिने निर्णय गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई पर...

  • प्रदेशसभा विषयगत समितिको निर्वाचन चैत २२ गते हुने

    विराटनगर, १५ चैत । प्रदेश नं १ प्रदेशसभाले ‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१० (ख) र नियम ९५ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्...

  • सहायक वन अधिकृत ३५ हजार घुससहित पक्राउ

    विराटनगर, १५ चैत्र । मोरङका सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् । डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुससहित पक्राउ परेका हुन् । जिल्लाको सुन्दर हरैचा नागरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग काठ दाउरा काट्न सहमति दिने भन्दै ३५ हजार घुस लिँदै गर्दा उनलाई पक्...

  • ठगी गर्ने भोजपुरका पर्शुराम पक्राउ

    भोजपुर , १५ चैत्र । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्याण्डमा पक्राउ परेका छन् । रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ ...

  • झापामा नवजात शिशु वेवारिसे भेटियो

    भद्रपुर, १५। झापा भद्रपुरमा नवजात शिशु वेवारिसे अवस्थामा भेटिएको छ । भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोकमा नवजात शिशु जिवितै अवस्थामा भेटिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बुधवार राति बीच सडकबाटै शिशुलाई उद्धार गरेको हो। अन्दाजी...

  • पूर्व राज्यमन्त्री साहविरूद्ध जन्मकैद सजाय

    धनुषा, चैत्र १४ । जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डका मुख्य अभियुक्त पूर्व राज्यमन्त्री संजय साहलाई जन्मकैद सजाय गर्ने फैसला गरेको छ । अदालत बेन्च ७ का न्यायाधीश राजेश कटुवालको इजलासले मुकेश चौधरी र राजन मुक्क्ती भनिने रन्जित झालाई पनि जन्मकैदको सजाय सुनाएको छ । त्यसैगरी जयप्रकाश चौधरी, मुकेश कर्ण र दिपेन्द्र झालाई...