उदयपुर, १४ चैत्र । उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने अभियुक्तहरूलाई जन्मकैदको फैसाला सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले मंगलबार कसुर ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। अदालतले १६ वर्षीय बालकको हकमा १२ वर्ष...
देश
-
-
खोटाङ हलेसीका स्थानीयलाई होमस्टे तालिम
खोटाङ, १४ चैत्र । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यीत गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई आवश्यक तालिम दिइएको हो। मध्यपहाडी लोकम...
-
नदि किनारमा सडेगलेको अवस्थामा लुइँटेलको शव फेला
तेह्रथुम, १४ चैत्र । आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तीखर्क स्थित तमोर नदिको किनारमा सडेगलेको अवस्थामा शव फेला परेको छ । ईलाम नगरपालिका–९ बस्ने ६४ वर्षीय खुसप्रसाद लुइँटेल मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । शव सडेगलेको भएकाले पोस्टमार्टम...
-
एसईई प्रश्नपत्र बाहिरियो – चार सदस्यीय छानबिन समिति गठन
काठमाडौं, १४ चैत्र । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा रमाकान्त शर्मा, रमेश मैनाली र रमेश अधिकारी रहेका छन्...
-
आगलागी हुँदा २० लाख बढीको क्षति
सुनसरी, १४ चैत । जिल्लाको हरिनगर गाउँपालिका–४ मा गएराति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रू २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको...
-
लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै
काठमाण्डौ, चैत्र १४ । कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले विभिन्न तहका कर्मचारीको लागि आवेदन आह्वान गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन सकिएपछि बाँकी रहेका कर्मचारी पदपूर्ति गर्न आयोगलाई निर्देशन दिइएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए । चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचार...
-
भोजपुर बहुमुखी क्याम्पसमा शिविर मार्फत १ सय बढिले सेवा लिए
भोजपुर, १४ चैत । भोजपुर बहुमुखी क्याम्पसमा बिहीबार भएको आँखा तथा कान जाँच शिविरमा १०२ जनाले उपचार गराएका छन् । नेपाल नेत्रज्योती संघको स्थापना दिवसको अवसर पारेर नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा भोजपुर बहुमुखी क्याम्पसको व्यवस्थापनमा १ दिने शिविरको आयोजना गरिएको हो । शिविरमा आँख...
-
भीरबाट लडेर एकजनाको मृत्यु
रुकुम पूर्व, १४ चैत । भीरबाट लडेर एक जनाको ज्यान गएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका ६ डिमुरगैरा निवासी ३६ वर्षीय तिलकबहादुर रोकाको यही गाउँपालिका–१३ को जुम्ल्याह भीरबाट लडेर ज्यान गएको हो । उनी मङ्गलबार लडेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएका रोकाको अस्पताल लैजाने क्रममा ...
-
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सिरहा, १४ चैत्र । सिरहामा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा बुधबार राति ओभरटेक गर्ने क्रममा मोटरसाइकल स १ त ३७७७ नम्बरको ट्याक्टरमा टोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा कर्जन्...
-
प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने पाँच पक्राउ
कञ्चनपुर । बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो ।“गएराति १०...












