भोजपुर, १८ चैत्र । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खावा स्थित विद्युतको टार टाङ्ने क्रममा पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङ्गका नविन राईको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो ३ बजे तीर विद्युतको पोल टाङ्ने क्रममा करेन्ट लागेर राईको मृत्यु ...
देश
-
-
अभिनेत्री सुष्मा कार्की चढेको मोटरसाइकल दुर्घटनामा
काठमाडौं । नेपालको पहिलो महिला प्रोडक्सन कन्ट्रोलर एवं चरित्र अभिनेत्री सुष्मा कार्की दुर्घटनामा परेकी छन् । आज बिहान उनी चढेको मोटरसाइकल नक्सालमा दुर्घटनामा परेको हो । ढिला गरी प्राप्त खबर अनुसार उनको देब्रे हातमा चोट लागेको छ भने खुट्टामा पनि समस्या देखिएको छ । अभिनेत्री कार्कीको हाल ललितपुरस्थित मेघा अस्पतालमा उपचा...
-
नहरको पानिमा बगेर २ बर्षिय नाबालिकाको मृत्यु
सुनसरीको गढि गाउँपालिका - ४ चर्माई टोलमानहरको पानिलेबगाउँदा २ बर्षिय नाबालिकाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजेको समयमा स्थानियललित राम को छोरी करिस्मा राम घरमा कोही नभएको अवस्थामा खेल्दै जाने क्रममा नजिकैको नहरको पानीमा पर्न गई बगाई लैजादै गरेको अवस्थामा स्थानियले फेला पारेका थिए ।पानिमा डुबेर बेहोस भएकी उनलाई उप...
-
भूकम्पपछि अहिलेसम्मकै ठूलो विपत्ति : बाराका यी तस्विरले संसारलाई रुवायो
वीरगञ्ज । नेपालमा भूकम्पपछि अहिलेसम्मकै ठूलो दैविक विपत्ति परेको छ । आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेको संख्या ३१ नाघेको छ। ४०० भन्दाबढी घाईते भएका छन् । अझै धेरैको उद्धार बाँकी छ । मृतकको संख्या बढ्नसक्नेछ । मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने घाइतेको उद्धार भइरहेको बताइएको छ...
-
भोजपुरमा ५९ वर्षीय अपाङ्ग लक्ष्मीलाई घरमै पुगेर नागरीकता वितरण
भोजपुर, १७ चैत्र । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ अन्नपूर्णकी ५९ वर्षीया लक्ष्मी घिमिरे घरमै नागरिकता पाउँदा दंग परेकी छिन् । जिल्ला प्रशासन कार्यालय भोजपुरले अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । वडा कार्यालय बाट सबै प्रक्रिया पूरा गरेपछि घिमिरेलाई प्रमुख जिल्ला अधिकारी हीरा देवी पौडे...
-
पन्ध्र लाख भारु चोरेको आरोपमा एक पक्राउ
बैतडी, १७ चैत । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहर...
-
९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुट्यो
काठमाडौं, १६ चैत । भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुटेको छ । शनिबार सम्पन्न भएको लगानी सम्मेलनका क्रममा तीन बैंकले सतलज कम्पनीलाई ऋण दिने प्रतिवद्धता गरेका हुन् । स्टेड बैंक अफ इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२।६१ करोड र नविल बैंकले ४८७।५८ करोड ऋण द...
-
अन्तराष्ट्रिय लगानी सम्मेलनस् १६ वटा परियोजनामा प्रारम्भिक सहमति
काठमाण्डौ, १६ चैत्र । तेश्रो अन्तराष्ट्रिय लगानी सम्मेलनमा १६ वटा परियोजनामा प्रारम्भिक सहमति भएको छ । १६ वटा परियोजनामध्ये एउटामा हस्ताक्षर हुन बाँकी छ । सहमति अनुसार सर्राफ ग्रुप होटलले चौधरी ग्रुपसँग साझेदारी गर्ने भएको छ । यस्तै चौधरी ग्रुप र ट्रकसेल कम्पनीबीच मोबाइल सेवामा लगानी गर्ने सहमति भएको छ । सोलार परियोज...
-
भारतमा एक नेपालीको बिभत्स हत्या
बैतडी, १६ चैत्र । भारतको पञ्जावमा बैतडी मेलौलीका एकजनाको बिभत्स तरिकाले हत्या भएको छ । बिगत ३० बर्षदेखि पञ्जाबमा बस्दै आएका मेलौली २ कर्पतका ४३ बर्षीय श्यामसिंह ओडको चैत्र ६ गते हत्या भएको खुलेको छ । उनको शव गोबिन्दगढ भन्ने ठाँउमा फालिएको अबस्थामा भेटिएको मृतकका भतिजा राजेन्द्र वडले बताए । मृतक श्यामसिंह श्रीमती र छोर...
-
निजी आवास अनुदानको लाभग्राहीमा नपरेका भूकम्प पीडितहरुको छुट तथा पुनः जाँच सर्वेक्षण सुरु
काठमाडौँ, १६ चैत्र । ‘निजी आवास अनुदान लाभग्राहीमा नपरेको भनी’ गुनासो दर्ता गराएकामा गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण शुरु भएको छ । प्राधिकरणबाट स्थानीय तहमा खटिएका इञ्जिनीयरमार्फत शुक्रबारदेखि स्थलगत लगत सङ्कलन शुरु गरिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले भूकम्प प्रभावित अन्य जिल्लामा एकै साथ ...












