अभिनेत्री सुष्मा कार्की चढेको मोटरसाइकल दुर्घटनामा


काठमाडौं । नेपालको पहिलो महिला प्रोडक्सन कन्ट्रोलर एवं चरित्र अभिनेत्री सुष्मा कार्की दुर्घटनामा परेकी छन् । आज बिहान उनी चढेको मोटरसाइकल नक्सालमा दुर्घटनामा परेको हो । ढिला गरी प्राप्त खबर अनुसार उनको देब्रे हातमा चोट लागेको छ भने खुट्टामा पनि समस्या देखिएको छ ।

अभिनेत्री कार्कीको हाल ललितपुरस्थित मेघा अस्पतालमा उपचार भइरहेको नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदिशनर सिंह केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार