काठमाडौं २१ चैत । ग्यास उद्योगीहरुले आन्दोलनको घोषणा गरेका छन् । १० बुँदे मागबारे २० गतेसम्म निर्णय गर्ने नेपाल आयल निगमको प्रतिवद्धता पुरा नभएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघले भोलिदेखि पीडीओ खरिद तथा ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ गतेदेखि लोड भएका बु...
देश
-
-
६ वटा पसलमा आगलागी हुँदा ६० लाखको क्षति
सर्लाही, २१ चैत । जिल्ला सदरमुकाम मलंगवा स्थित ६ वटा विभिन्न पसलमा आगो लाग्दा ५९ लाख ५० हजार रुपैंया बराबरको धनमाल नष्ट भएको छ। मलंगवा नगरपालिका–१० जिविस चोक निवासी शंकर गुप्ताले बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट बिहीबार बिहान २ बजे आगलागी सूरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय नारायण ठा...
-
पीडितका लागि विविध सहयोग
वीरगन्ज, २१ चैत । आइतबार साँझको विनाशकारी हुन्डरीबाट प्रभावितका लागि सहयोग जुट्न थालेको छ। मृतकका परिवारलाई प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका राष्ट्रिय जनता पार्टीका प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले पार्टीका तर्फबाट काजकिरिया सहयोग स्वरूप जनही ११ हजार रुपैयाँका दरले नगद वितरण गरेका छ...
-
शर्मामाथि छानबिन गरिने
काठमाडौँ,२० चैत । साझा प्रकाशनका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्मामाथि छानबिन हुने भएको छ। प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक हुँदा अनियमितता गरेको आरोप लागेका शर्मामाथि सञ्चालक समितिले छानबिनको तयारी गरेको छ। अनियमिताको आरोपमा शिक्षा मन्त्रालयबाट बर्खास्तमा परेका शर्मासँग सञ्चालक समितिले हित विपरीत काम ...
-
एड्स रोगका कारण सिरहामा २४ जनाको मृत्यु
लहान, २० चैत । एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए। लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्...
-
५ वर्षमा गरिबी दर १३ प्रतिशतमा झारिने
काठमाडौं, २० चैत । सरकारले १५ औं योजनाको अन्त्यसम्म गरिबी १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। १७ प्रतिशत गरिबीलाई आव ०८०/८१ सम्म चार प्रतिशतले घटाएर १३ प्रतिशतमा सीमित गर्ने गरी योजनाको खाका तयार पारिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले जानकारी गराए। १४ औ योजनको सुरुमा नेपालमा गरिवीको रेखामुन...
-
छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ
हेटौंडा,२० चैत। आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् ।पीडित किशोरीले चार वर्षदेखि बलात्कार गरिरहेको बताएपछि प्रहरीले उनको बुबालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि ब...
-
माछा मार्ने क्रममा विस्फोटक पदार्थ पड्किएर आफ्नै ज्यान गयो
स्याङ्जा, २० चैत्र । कालीगण्डकी गाँउपालिका(६, रिपमा रहेको आँधीखोलामा माछा मार्ने क्रममा घाइते भएका एक व्याक्तिको उपचारका क्रममा ज्यान गएको छ । ज्यान जानेमा त्यसै ठाउँका २० वर्षीय पारस बराल रहेका प्रहरीले जनाएको छ । ५ जनाको समूहमा माछा मार्न गएकामध्ये बराल विस्फोटक पदार्थ पड्किएर घाइते भएका थिए । उनको पाल्पाको युनाइटेट...
-
पर्सामा करेन्ट लागेर युवकको मृत्यु
पर्सा, २० चैत्र । पर्सामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। बुधबार बिहान पर्साको विन्दवासीनी चार अमरपट्टीका दिनेश चौरसियाको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरको विद्युत सप्लाई व्यवस्थापन गर्न प्लकमा काम गर्दै गर्दा करेन्ट लागेर करिब ३५ बर्षीय दिनेश चौरसियाको ज्यान गएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। करेन्...
-
बालिका यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ
जुम्ला, २० चैत्र । चार वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए । उहाँका अनुसार पीडित बालिकाका आफन्तले दिएको उजुरीपछि प्रहरी...












