काठमाण्डौ, २४ चैत्र । सरकारी डाक्टरको आन्दोलनका कारण हजारौं बिरामी प्रभावित भएका छन् । देशभरका १४ सय सरकारी डाक्टरले गएको शुक्रबारदेखि सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दा बिरामी समस्यामा परेका हुन् । सबै प्रदेशमा समान तरिकाले डाक्टर खटाएर समायोजन गर्नुपर्ने आफ्नो माग सरकारले सुनुवाई नगरेपछ...
देश
-
-
सेती नदीमा बगेर बेपत्ता भएका प्राविधिकको शव फेला पर्यो
डोटी, २४ चैत्र । एक हप्ताअघि डोटीको सेती नदीमा बगेर बेपत्ता भएका रुकुमका प्राविधिक दीपेन्द्र ओलीको शव आइतबार फेला परेको छ । ६ दिनअघि सेती नदीमा डुङ्गा तर्ने क्रममा सेती हाईड्रो पावरमा कार्यरत ओली बगेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नम्बरको विपद् व्यवस्थापन टोलीले उनको शव फेला पारेको सशस्त्र प्रहरी...
-
केहीबेर मौसम खुलेपनि फेरि बदलीको सम्भावना स् मौसमविद्
काठमाण्डौ, २४ चैत्र । देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमवि...
-
परीक्षार्थीलाई चिट चोर्न सघाउने निरीक्षक निष्कासित
लहान, २४ चैत्र । माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत शनिबार सम्पन्न अनिवार्य सामाजिक विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै एक जना निरीक्षकलाई निष्कासन गरिएको छ । परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले लहानको पशुपति मावि परीक्षा केन्द्रबाट एक जना निरीक्षकलाई निष्कासन गरेको शिक्षा विका...
-
कर्णाली राजमार्ग २ दिनदेखि अवरुद्ध, यात्रु अलपत्र
सुर्खेत, २३ चैत्र । –अविरल वर्षाका कारण कर्णाली राजमार्ग २ दिनदेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन दैलेख सडकखण्ड अन्र्तगत राकम कर्णाली तथा खिड्कीज्यूलामा जाममा परेको खिडकीज्यूलाका व्यापारी भरत साउँदले जानकारी दिए । ‘अस्तिदेखि गगने खोला, दहिखोला, कालेखोला, एस मोड, इन्देणी छडा लगायतका स्थानमा पहिरो ...
-
गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु
हेटौंडा, २३ चैत्र । मकवानपुरको पूर्वीबकैया गाउँपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा स्थानीय ६१ वर्षीया सानुमान डिंगडुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिए। उनको हावाहुरीले ढालेको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भए...
-
लागुऔषधसहित दुईजना पक्राउ
उदयपुर, २३ चैत्र । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन। शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मधुकुमार थापाका अनुसार प्रहरी चेकिङमा स६प ९३५५ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा त्रियुगा नपा १२ का वर्ष २३ को बिष्णु तामाङ र त्रियुगा नपा १...
-
हराइरहेका रामजीको शव भेटियो
ओखलढुंगा, २३ चैत्र । शुक्रबारदेखि हराइरहेका एक व्यक्तिको सिद्धिचरण नगरपालिका वडा नं(३, को बरबोटे भीरमा शनिवार शव फेला परेको छ । सिद्धिचरण नगरपालिका वडा नं(८, जरङ्गेका ३१ वर्षीय रामजी गुरुङको शुक्रबारदेखि हराइरहेका र उनको शव शनिबार फेला परेको थियो । स्थानीयले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय...
-
त्रिभुवन विमानस्थलबाट एकै परिवारका पाँच जना ठूलो परिमाणमा विदेशी मुद्रासहित पक्राउ
काठमाडौं, २३ चैत्र । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जनालाई पक्राउ गरेको छ । शनिबार विहान पौने २ बजे थाई एयरको फलाइट नं। टीजी३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जान लागेका उनीहरुमध्ये दुई जना नाबालक छन् । विमानस्थलका एसएसपी सन्दीप भण्डारीका अनुसार, पक्राउ पर्...
-
छापाखानामा आगलागी हुँदा ३० लाखको क्षति
महोत्तरी, २३ चैत्र । जिल्लाको जलेश्वरमा शनिबार बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएक...











