महोत्तरी, २६ चैत्र । जिल्लाको लोहारपट्टि नगरपालिका ५ मा मुस्लिम परम्परा अनुसार खतना गर्ने क्रममा दुई महिने शिशुको मृत्यु भएको छ । स्थानीय आशिक शेषका दुई महिने छोरा फिरोज शेषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मुस्लिम परम्परा अनुसार खतना ९लिङ्गको टुप्पो बाहिरी छाला काटिएको० कारणले गर्दा शिशुको म...
देश
-
-
सवारी दुर्घटनामा ३ जनाको मृत्यु
जनकपुरधाम, २६ चैत्र । सिरहा भएको सवारी दुर्घटनामा परी ३ जनाको घटना स्थलमै मृत्यु भएको छ। सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चोकनजिक पूर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वबाट पश्चिामतर्फ जाँदै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरति दिशाबाट आइरहेको स ९ प ७३७८ नम्बरको १२५ सीसीको बजाज डिस्कोभर मोटरसाइकललाई ठक्कर दिँ...
-
खाना पकाउने शिलिन्डर लिक भएर आगलागी
बारा, २६ चैत्र । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ भारा टोलको एक घरमा खाना पकाउने शिलिन्डर ग्यास लिक भएर आगलागी भएको छ। स्थानीय चन्द्र जर्घा मगरको घरमा सोमबार राति ९ बजे आगो लागेको हो। आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिईएको छ। क्षतिको विवरण भने आइनसकेको बारा प्रहरीले जनाएको छ।...
-
सुदूरपश्चिमको तीन जिल्लामा भूकम्पको धक्का
बैतडी, २६ चैत्र । सुदूरपश्चिम प्रदेशमा मंगलवार बिहान भूकम्पको धक्का सहसुुस गरिएको छ। बिहान ८ः३७ बजे बैतडी, दार्चुला र बझाङमा भूकम्पको महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलब ६ रिक्टर स्केलको पराकम्प गएको हो।...
-
चट्याङले एकको मृत्यु , १० घाइते
अछाम, २६ चैत्र । अछाममा चट्याङले एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ७ पुल्लेतोलामा चट्याङ लागेर सोमबार राति करिब ८ बजे एकको मृत्यु भएको हो । मृत्यु हुनेमा १६ वर्षीय जनक रावल रहेका छन् । चट्याङ लागेरै अन्य १० जना घाइते भएका र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरह...
-
मुख्यमन्त्री शेरधन राईको प्रदेशवासीलाई विवाहको निम्तो
काठमाडौं, २६ चैत्र । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको आगमनसँगै प्रदेशको राजधानी र नामाकरण टुंगो लाग्ने बताएका छन्। सोमबार एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशसभामा छलफलका क्रममा रहेको राजधानीको नाम र वैशाखभित्रै टुंगो लाग्ने बताए। त्यस्तै कार्यक्रममा मुख्य मन्त्री राईले राजधानी र नामाकरणसँगै ...
-
नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं, २६ चैत्र । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको छ । सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश दिएको हो । गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रश...
-
देशभर मौसममा बदली स् मध्य र पूर्वका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना
काठमाण्डौ, २६ चैत्र । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो । यसकै प्रभावले उपत्यकास...
-
धरान दुर्घटना अपडेट– पाँच महिने बच्चासहित ४ जनाको मृत्यु (मृतक तथा घाइतेको नामावली सहित)
धरान, २५ चैत्र । धरानको जिरो प्वाइन्टमा भएको दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४० जना घाइते भएका छन् भने ती मध्ये ६ जना गम्भिर घाइते भएका छन् । धनकुटाको ६ नम्बर बुधबारेबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटनाग्रस्त भएको हो । बसमा च्यापिएर ४ जनाको मृत्य...
-
रिटायर्ड हुन दुई दिन बाँकी हुँदा घुससहित नायब सुब्बा पक्राउ
राजविराज, २५ चैत्र । राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोगको इटहरी कार्यालयको टोलीले उनलाई सोमबार सेवाग्राहीसँग घुस लिँदा लिदै रंग्हात पक्राउ गरेको हो । कार्यालय खुल्ने समय भन्दा एक घण्टा अगावै बिहान नौं बजेतिर एक ...











