खाना पकाउने शिलिन्डर लिक भएर आगलागी


बारा, २६ चैत्र । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ भारा टोलको एक घरमा खाना पकाउने शिलिन्डर ग्यास लिक भएर आगलागी भएको छ। स्थानीय चन्द्र जर्घा मगरको घरमा सोमबार राति ९ बजे आगो लागेको हो। आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिईएको छ। क्षतिको विवरण भने आइनसकेको बारा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार